१ नं. वडा ओख्ले, २ लेखगाउँ, ३ ईनामे, ४ ठानागाउँ र ५ नं. वडा रुपाटारका ८० र सोभन्दा माथि उमेरका १ सय ९० जना जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
उदयपुरको त्रियुगा नगरपालिका-६ जलजलेमा ‘प्रथम त्रियुगा जलजले महोत्सव २०८१’ सुरु भएको छ। बुधबार एक कार्यक्रमकाबिच नगरप्रमुख बसन्त बस्नेतले औपचारिक उद्घाटन गरे।
उदयपुरको चौदण्डीगढी नगरपालिका-४, बसाहामा सम्पन्न ‘१० औं नारद मुनि थुलुङ राई स्मृति गोल्डकप प्रतियोगिता ०८१’ को उपाधि सिराहाको सलेश फुटबल क्लबले जितेको छ।
उदयपुर र खोटाङबीच भएर बग्ने सुन नदीमा व्यवसायिक जलपर्यटनका लागि ¥याफ्टिङ प्रशिक्षण गराइएको छ । ‘ह्वाईट वाटर र्याफ्टिङ’का लागि विश्वको १० औँ स्थान ओगटेको सुन नदीमा जिल्ला होटल तथा पर्यटन व्यवसायी सङ्घ...
महिलाको पाठेघरको मुखको क्यान्सर हुनबाट बचाउने ह्युमन प्यालोमा भाइरस (एचपिभी)विरुद्धको खोप दिने कार्यतालिका सार्वजनिक भएको छ। स्वास्थ्य कार्यालय उदयपुरले भर्खरै जारी गरेको सूचनामा यही माघ २३ देखि फागुन...