हलेसी मन्दिरनजिकै पदमशेर राईले सञ्चालन गरेको पूजा हार्डवेयरबाट उब्जेको आगोले ५ घरमा क्षति पुर्याउँदा ७ करोड ३० लाख रुपैयाँ बराबरको नोक्सानी भएको प्रहरीले जनाएको छ ।
महिलाको पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउने उद्देश्यले सञ्चालित ‘ह्युमन प्यालोमा भाइरस (एचपिभि) खोप अभियान’ लक्षनजिक प्रगति गर्दै सम्पन्न भएको छ। गत माघ २३ देखि फागुन २ गतेसम्म सञ्चालित अभियानबाट ९...
जिल्लाको पश्चिमी बजार कटारी नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको निधन भएको छ भने पछाडि सवार यात्रु घाइते भएका छन्। कटारी ७ नौडाडास्थित सिद्धिचरण लोकमार्गमा शनिबार विहान भएको दुर्घटनामा कटारी ७...
चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर शिवाईस्थित त्रियुगामा निर्माण सम्पन्न हुनै लाग्दा ०७८ असार २० गते रातिको बाढीले भत्काएको थियो । पुल भत्किएको २ वर्ष ८ महिनापछि ठेक्का सम्झौता रद्द गरिएको हो ।
गत आर्थिक वर्ष ‘संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा)’ र ‘वित्तीय सुशासन जोखिम मूल्याङ्कन (एफआरए)’ मा जिल्लामा पहिलो हुन सफल कटारी नगरपालिका सम्मानित भएको छ। बिहीबार सम्पन्न सातौँ जिल्ला सभामा कटारी सम...