उदयपुरको लिमचुङबुङ गाउँपालिकाले कर्मचारीलाई साताको दुई दिन जातीय पोशाकमा कार्यालय आउन निर्देशन दिएको छ। गाउँपालिकाले यही ०८२ वैशाखदेखि सो नियम लागू गरेको हो।
झन्डै छ महिनादेखि बन्द रहेको पूर्ण सरकारी स्वामित्वको उदयपुर सिमेन्ट उद्योग लिमिटेड पुनः सञ्चालनको तयारीमा रहँदा ललितपुर जिल्ला अदालतको आदेशले उद्योगको योजनामा ब्रेक लगाएको छ।
सप्तकोशीमा बगाएर लैजाने तयारी अवस्थामा रहेको झण्डै २ क्लिण्टल गाँजा उदयपुर प्रहरीले पक्राउ गरेको छ। मध्यराति गाँजा तस्करी हुँदैछ भन्ने सूचना पाएको प्रहरीले सोमबार विहान १ः५० बजे सो गाँजा बरामद गर्न सफ...
खानेपानी कहर भोग्दै आएका यहाँका १ हजार बढी घरधुरी नागरिकको समस्यालाई मध्यनजर गर्दै ५ वर्षअघि लिफ्टिङ खानेपानी योजना सञ्चालन थालिए पनि काम भने अझै सम्पन्न हुन सकेको छैन ।
लामो समयपछि वर्षा हुँदा किसानलाई खेती गर्न भ्याईनभ्याई भएको छ। ७० प्रतिशत हिस्सा पहाडी भूभागले ओगटेको उदयपुरमा समयमा वर्षा नहुँदा अन्न बाली (आलु र मकै) लगाउन नपाउँदा मर्कामा परेका किसानलाई यो वर्षाले...