महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
भालुको आक्रमणबाट महिला गम्भीर
समाज
Clock ०८ वैशाख २०८२ | १ मिनेट पाठ
भालुको आक्रमणबाट महिला गम्भीर
उदयपुरको कटारी नगरपालिकाकी पञ्चमाया तामाङ भालुको आक्रमणबाट घाइते भएकी छिन्। सोमबार बिहान कटारी २ गराँसस्थित नारायणी सामुदायिक वन उपभोक्ता समूहको जङ्गलमा भालुले आक्रमण गर्दा ४६ वर्षीया तामाङ घाइते भएकी...
Whatsapp
‘आफ्नो अधिकार लिँदा अरुलाई पीडा नहोस्’
समाज
Clock ०७ वैशाख २०८२ | २ मिनेट पाठ
‘आफ्नो अधिकार लिँदा अरुलाई पीडा नहोस्’
यहाँका दनुवार अगुवाहरूले आफ्नो अधिकार लिने नाममा अरुको अस्तित्वमाथि प्रहार हुन नहुने बताएका छन्। पहिचान, संस्कार, संस्कृति, रहनसहन र भेषभूषासँगै अन्य अधिकार लिँदा अरु कसैको अस्तित्वमाथि प्रहार हुन्छ क...
Whatsapp
खोटाङको केपिलासगढीमा पनि रेडपाण्डा फेला
समाज
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
खोटाङको केपिलासगढीमा पनि रेडपाण्डा फेला
यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको उच्च भेगमा भेटिएको लोपोन्मुख वन्यजन्तु रेडपाण्डा खोटाङको अर्को ठाउँमा पनि फेला परेको छ ।
Whatsapp
दुर्घटनामा परी एक युवकको निधन
समाज
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
दुर्घटनामा परी एक युवकको निधन
गएराति सवारी दुर्घटनामा परी उदयपुरका एक युवकको निधन भएको छ। सुनसरीको धरान–इटहरी सडकखण्डमा राति भएको कार दुर्घटनामा परी जिललाको चौदण्डीगढी नगरपालिका ९ ज्यामिरेका २९ वर्षीय विष्णु राउतको निधन भएको हो।
Whatsapp
कटारी अस्पताल यसपटक पनि उत्कृष्ट
स्वास्थ्य
Clock ०७ वैशाख २०८२ | २ मिनेट पाठ
कटारी अस्पताल यसपटक पनि उत्कृष्ट
उदयपुरको कटारी नगर अस्पताल यस वर्ष पनि देशभरिकै उत्कृष्ट साबित भएको छ । यसअघि पनि स्थानीय तह अन्तर्गत उत्कृष्टमा परेको कटारी नगर अस्पताल यो पटक पनि देशभरका ३३ वटामध्ये उत्कृष्ट बन्न सफल भएको हो ।
Whatsapp
घाँस काट्न जाँदा रुखबाट लडेर मृत्यु
समाज
Clock ०६ वैशाख २०८२ | १ मिनेट पाठ
घाँस काट्न जाँदा रुखबाट लडेर मृत्यु
शनिबार दिउँसो घाँस काट्ने क्रममा रुखबाट लडेर एक पुरुषको मृत्यु भएको छ। त्रियुगा नगरपालिका-१४ साउने पुङमाङका ४८ वर्षीय रामकुमार थापा मगरको चिउरीको रुखमा घाँस काट्दा लडेर ज्यान गएको हो।
Whatsapp
कटारीको पुँजीगत खर्च ५ महिनामा १३.३३ प्रतिशत
अर्थ
Clock ०६ वैशाख २०८२ | १ मिनेट पाठ
कटारीको पुँजीगत खर्च ५ महिनामा १३.३३ प्रतिशत
नगरसभाले चालु वर्षका लागि ८६ करोड ८१ लाख ६४ हजार ८४३ रुपैयाँको बजेट पारित गरेको थियो।
Whatsapp
चौदण्डीगढीको पुँजीगत खर्च १० महिनामा ३७ प्रतिशत
अर्थ
Clock ०६ वैशाख २०८२ | २ मिनेट पाठ
चौदण्डीगढीको पुँजीगत खर्च १० महिनामा ३७ प्रतिशत
विकास निर्माणका योजनामा लगानी हुने पुँजीगत बजेटको खर्च ३७.०६ प्रतिशत मात्र भएको छ, जबकि चालु बजेटको खर्च ६४.१८ प्रतिशत पुगेको छ।
Whatsapp
टिठलाग्दो बेलकाको पुँजीगत खर्च
अर्थ
Clock ०६ वैशाख २०८२ | ३ मिनेट पाठ
टिठलाग्दो बेलकाको पुँजीगत खर्च
आर्थिक वर्ष सुरु भएको १० महिना बितिसक्दासम्म उदयपुरको कान्छो नगरपालिका बेलकाको बजेट खर्च अत्यन्त टिठलाग्दो अवस्थामा छ। चालु आर्थिक वर्ष सकिन २ महिना मात्र बाँकी रहँदा बजेट खर्च कछुवा गतिमा भइरहेको पाइ...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस