३ वर्षमा कालोपत्रे गर्ने गरी ४ खण्डमा ठेक्का लागे पनि काम नभएपछि सम्झौता तोडिएको थियो। गाईघाट–दिक्तेल सडक योजना कार्यालय उदयपुरले ३ ठेक्का तोडेकोमा २ खण्डमा नयाँ ठेक्का लागेर काम सुरु भएको छ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार गाईघाटबाट नेपालटारतर्फ जाँदै गरेको प्र ३–०२–०१३ प ३३८४ नम्बरको मोटरसाइकलमा सवार उदयपुरगढी ७ का २६ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन्।
नेकपा (माओवादी केन्द्र) १ नं. प्रदेश कमिटीको ‘चुरे तराई लक्षित जनसाङ्गितिक अभियान’ले बिहीबार सदरमुकाम गाईघाटमा बृहत जनसाँस्कृतिक कार्यक्रम प्रस्तुत गर्यो।
कार्यालयले आय करवापत ९ महिना अवधिमा २० करोड १८ लाख २४ हजार रुपैँया सङ्कलन गरेको छ । ९ महिनाको अवधिमा २९ करोड ८३ लाख ३५ हजार राजश्व उठाउने लक्ष्य लिएको कार्यालयले सङ्कलन गरेको रकम लक्ष्यको ६७.६५ प्रतिश...
अदालत र कर्मचारी संयन्त्रकै अवरोधबिच झण्डै ६ महिनापछि उदयपुर सिमेन्ट उद्योग सुचारु भएको छ । गएको मङ्सिरदेखि पूर्ण रुपमा बन्द रहेको उद्योग बिहीबार बिहान किल्न फाईरिङ भएको हो ।
आर्थिक वर्ष सकिन तीन महिना मात्रै बाँकी रहँदा उदयपुरका संघीय सरकार मातहतका कार्यालयको चालु र पुँजीगत बजेटको खर्च अनुपातमा आकाश पातालको फरक देखिएको छ। पुँजीगत बजेट खर्च एक तिहाइ पनि नसक्दा कार्यालयहरूल...
चालु आर्थिक वर्ष सुरु भएको ९ महिना अवधिमा कटारी नगरपालिकाको पुँजीगत बजेट झण्डै आधा खर्च भएको छ । जिल्लाको अन्य स्थानीय तहको तुलनामा कटारीको पुँजीगत बजेट खर्च सन्तोषजनक छ ।