प्रदेश प्रहरी प्रवक्ता एसपी नवीनराज राईका अनुसार अर्यालले दनुवारद्वयबाट १ लाख ७३ हजार रकम ठगी गरेको उजुरी परेको छ। उनले अन्य युवालाई पनि यसरी ठगेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।
बैंकहरु अपाङ्गमैत्री नहुँदा धेरै समस्या भोग्नु परेको अध्यक्ष राई बताउँछन्। उनका अनुसार अहिलेको जमानामा सबै कारोबार बैंकमार्फत हुने गर्छ। सानोभन्दा सानो रकम पनि बैंकिङ प्रणालीबाट भुक्तानी लिने/दिने व्य...
सुनसरीको बिराटचोकमा आईतबार उद्घाटन भई सोमबार सम्पन्न ‘ऐतिहासिक प्रथम प्रदेश अधिवेशन’को बन्दशत्रले सर्वसम्मत चयन गरेको २ सय ५९ सदस्यीय कमिटीमा यसअघिका प्रदेश अध्यक्ष सुरेशकुमार राई (हिमाल)सहित २१ सदस्य...
उदयपुरमा कोभिडविरुद्धको खोप अब सातामा ६ दिन लगाउन पाइने भएको छ। स्वास्थ्य कार्यालय उदयपुरले सोमबार एक सूचना जारी गर्दै अबदेखि कोभिडविरुद्धको खोप सातामा ६ दिन लगाउन पाइने जानकारी गराएको हो।
कात्तिक पहिलो साता उदयपुरगढी गाउँपालिका ६ स्थित बोहरीबोट माध्यामिक विद्यालयमा स्थानीयले लगाएको ताला अहिलेसम्म नखुल्दा शैक्षिक तथा प्रशासनिक कामकाज ठप्प छ।