पूर्ण सरकारी स्वामित्वको गैंडाछाप सिमेन्टको उत्पादक उदयपुर सिमेन्ट उद्योग लि. (उसिउलि) जलजले सोमबारदेखि स्थापनाको ३४ औं वर्ष पार गर्दैछ। यस अवसरमा उद्योगले स्थापनाको ३४ औं साधारणभा र ३५ औं वार्षिकोत्स...
वैशाख ३० गते सम्पन्न स्थानीयतह निर्वाचनमा गठबन्धन नगरी मेयर र बहुमत वडाध्यक्ष कब्जा जमाउन सफल भएको त्रियुगा नगरपालिकामा नेपाली काँग्रेसले कार्यपालिका सदस्य चयनमा धक्का खाएको छ।
सरकारले भर्खरै वृद्धि गरेको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाबाट फुटेर बनेको नेकपा (बहुमत) ले साताव्यापी आन्दोलनको घोषणा गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन उदयपुरले सदरमुकामका होटल, रेस्टुरेन्ट र खाजा घरहरुलाई गुणस्तरीय सामग्री मात्र बिक्री बितरण गर्न गराउन आग्रह गरेको छ। केहीदिनयता डिभिजनले अनुगमन थाल्दै मानव स्वास...
उदयपुरमा गएराति आगलागी हुँदा एक घर जलेर धनमालको नष्ट भएको छ। बिहीबार राति पौने ९ बजेको समयमा जिल्लाको चौदण्डीगढी नगरपालिका ७ बेलटार बजारस्थित रामचन्द्र बस्नेतको दुईतले घरमा आगलागी हुँदा घरभित्र रहेका...
आगामी संघ र प्रदेशतहसम्मको निर्वाचनमा देशव्यापी गठबन्धन भए पनि एक्लै लडेको नेपाली काँग्रेस त्रियुगा नगरकार्यपालिका सदस्य चयनमा पनि एक्लै भिड्ने भएको छ। सत्ताधारी दलहरुबीच त्रियुगामा गठबन्धन हुन नसकेपछ...
रौतामाई गाउँपालिकाको एक मात्र नमूना विद्यालयका लागि सुविधा सम्पन्न पक्की भवन निर्माण सुरु भएको छ। गाउँपालिका ७ मु्र्कुचीस्थित नमूना मावि मुर्कुचीका लागि ७ करोड मूल्यको लागत इस्टीमेटको भवन निर्माण सुरु...
अघिल्लो चुनावमा पराजित उदयपुरका सबै स्थानीयतहका उम्मेदवारहरु यसपटक विजयी भएका छन्। गत वैशाख ३० गते सम्पन्न स्थानीयतह चुनावमा विजयी जिल्लाका २ नगरप्रमुख, १ गाउँपालिका अध्यक्ष र ४ उपाध्यक्ष २०७४ मा पराज...