महेश्वर चामलिङ राई महेश्वर चामलिङ राई
अन्तराष्ट्रिय मुआथाई विजेता खेलाडीलाई गृह जिल्लामा सम्मान
खेल
Clock २९ फागुन २०७९ | २ मिनेट पाठ
अन्तराष्ट्रिय मुआथाई विजेता खेलाडीलाई गृह जिल्लामा सम्मान
थाईल्याण्डमा सम्पन्न पटकपटकको ‘मुआथाई खेल प्रतियोगिता’मा लगातार ३ पटक जितेर इतिहास बनाएका खेलाडी बरुण घले गुरुङलाई सम्मान गरिएको हो।
Whatsapp
फरार तुलसी सहकारी प्रकरण: उपाध्यक्षसहित ३ जना बिराटनगरबाट पक्राउ
अर्थ
Clock २९ फागुन २०७९ | ४ मिनेट पाठ
फरार तुलसी सहकारी प्रकरण: उपाध्यक्षसहित ३ जना बिराटनगरबाट पक्राउ
सदरमुकाम गाईघाटलगायत विभिन्न जिल्लाका सर्वसाधारणको करोडौँ रकम अपचलन गरी महिनादिनयता फरार रहेको ‘तुलसी बहुमुखी बहुउदेश्यीय सहकारी संस्था लिमिटेड’का सञ्चालकमध्ये ३ जना पक्राउ परेका छन्।
Whatsapp
खोटाङको रावाबेँसी जंगलमा डढेलो, बस्ती जोखिममा
समाज
Clock २८ फागुन २०७९ | २ मिनेट पाठ
खोटाङको रावाबेँसी जंगलमा डढेलो, बस्ती जोखिममा
खोटाङको रावाबेँसी गाउँपालिकाको धारापानी जंगलमा अघिल्लो दिनदेखि लागेको डढेलो अझै नियन्त्रण हुन सकेको छैन।
Whatsapp
‘कोशी प्रदेश’ विरुद्धकाे आमहड्तालले खोटाङ ठप्प, उदयपुरमा आंशिक प्रभाव
समाज
Clock २८ फागुन २०७९ | २ मिनेट पाठ
‘कोशी प्रदेश’ विरुद्धकाे आमहड्तालले खोटाङ ठप्प, उदयपुरमा आंशिक प्रभाव
प्रदेश १ को नाम षडयन्त्रपूर्वक पहिचानविहीन ‘कोशी’ राखेको विरोधमा आव्हान गरिएको आइतबारको आमहड्तालले खोटाङ ठप्प हुन पुग्यो।
Whatsapp
‘कोशी प्रदेश’ खारेजी माग गर्दै उदयपुरमा मसाल जुलुस, आईतबार आमहड्ताल
राजनीति
Clock २७ फागुन २०७९ | १ मिनेट पाठ
‘कोशी प्रदेश’ खारेजी माग गर्दै उदयपुरमा मसाल जुलुस, आईतबार आमहड्ताल
मुख्यमन्त्री र सभामुख मिलेर षडयन्त्रपूर्वक प्रदेश १ को नाम पहिचान बिहीन ‘कोसी’ राखेको भन्दै उदयपुरमा शनिबार साँझ मसाल जुलुस प्रदर्शन भएको छ। फागुन २८ गते आईतबार प्रदेश आम हड्तालको पूर्वसन्ध्यानमा पहिच...
Whatsapp
उदयपुरमा एकैदिन २ ठाउँमा आगलागी, २ बालबालिकाको मृत्यु, लाखौँ क्षति
समाज
Clock २७ फागुन २०७९ | २ मिनेट पाठ
उदयपुरमा एकैदिन २ ठाउँमा आगलागी, २ बालबालिकाको मृत्यु, लाखौँ क्षति
अघिल्लो दिन उदयपुरको रौतामाई गाउँपालिकाको छुट्टाछुट्टै २ ठाँउमा आगलागी हुँदा जनधनको क्षति भएको छ । शुक्रबार साँझ रौतामाई ८ मा भएको आगलागीले एकै घरका २ बालबालिकाको ज्यान लिएको छ भने अर्को ठाउँमा भएको आ...
Whatsapp
गाईघाटमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु
खेल
Clock २६ फागुन २०७९ | २ मिनेट पाठ
गाईघाटमा राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिता सुरु
सदरमुकाम गाईघाटमा यसवर्षको ‘राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता ०७९’ शुक्रबारदेखि सुरु भएको छ।
Whatsapp
त्रियुगामा ‘हाकिम लफडा’: दैनिक कामकाजदेखि विकास निर्माण कार्य प्रभावित
समाज
Clock २६ फागुन २०७९ | ४ मिनेट पाठ
त्रियुगामा ‘हाकिम लफडा’: दैनिक कामकाजदेखि विकास निर्माण कार्य प्रभावित
प्रमुख प्रशासकीय अधिकृतको ‘लफडा’मा फसेको सदरमुकाम त्रियुगा नगरपालिकामा झण्डै दुईसातायता कामकाज प्रभावित भएको छ।
Whatsapp
खोटाङमा फागुन २७ देखि ‘मेयर कप फुटबल’
खेल
Clock २५ फागुन २०७९ | २ मिनेट पाठ
खोटाङमा फागुन २७ देखि ‘मेयर कप फुटबल’
नगरपालिकाको साझेदारीमा खोटाङ फुटबल एकेडेमी (केएफए)ले ‘मेयरकप आमन्त्रित अन्तरक्लब फुटबल प्रतियोगिता ०७९’ आयोजना गर्ने भएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस