प्रधानन्यायाधीश कार्कीले नेपालको न्यायपालिका धेरै महँगो भयो भन्ने जन-गुनासो आइरहेको बताउँदै त्यस्ता गुनासा सम्बोधन गर्न आफू सर्वोच्चको नेतृत्वमा आएसँगै योजना बनाएर लागिरहेको बताए।
उदयपुरको लिम्चुङबुङ गाउँपालिकाले गाई–भैँसीको छालामा लाग्ने रोग लम्पी स्कीनको निःशुल्क उपचार गरिरहेको छ। देशभरका पशु चौपायामा प्रकोपको रुपमा देखिएको लम्पी स्कीन रोग भयावह हुने जोखिम बढेको भन्दै गाउँपाल...