त्रियुगा नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा स्थानीय थरुहट उदयपुर रंगशालामा सुरु प्रतियोगितामा एथ्लेटिक्स, पुरुष महिला भलिबल, कराते, तेक्वान्दो र कबड्डीका विभिन्न इभेन्टमा खेलहरु खेलाइने छ।
नदीजन्य पदार्थ बिक्री वितरणमा कडाइ गर्ने नगरपालिकाको पछिल्लो निर्णयप्रति असहमति जनाउँदै स्थानीय ट्याक्टर व्यवसायीहरूले त्रियुगा नगरपालिका कार्यालय घेराउ गरेका छन्।