त्रियुगा नगरपालिकाद्वारा आयोजित ‘दोस्रो त्रियुगा अन्तर विद्यालय स्तरीय मेयर रनिङ सिल्ड प्रतियोगिता ०८०’ मा त्रियुगा नमूना मावि गाईघाटले वर्चश्व कायम गरेको छ।
खोटाङकी ब्लगर उमा चामलिङ राईलाई सिक्किममा हुन लागेको आउँदो विधान सभा चुनावको शिकार बनाइएको छ। पुस पहिलो साता सिक्किम भ्रमणमा निस्केकी ब्लगर चामलसङलाई शनिबार राजधानी गान्तोकको प्रोभिन्स प्रहरीले पक्राउ...
गाईघाटमा अघिल्लो दिनदेखि सुरु ‘दोस्रो त्रियुगा अन्तर विद्यालय स्तरीय मेयर रनिङ सिल्ड प्रतियोगिता ०८०’को दोस्रो दिन बिहीबार सम्पन्न खेलमा शैसन राईले दोहोरो जित हात पारेका छन्।
उदयपुरको कटारीमा बौद्ध धर्मावलम्बी सम्बन्धी लामा लिपीबारे प्रशिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ।कटारी नगरपालिका ३ राजाबासस्थित साङगेछोयलिङ बौद्ध गुम्बामा हुने प्रशिक्षण गुम्बा व्यवस्थापन समितिले आयो...
प्रदेश १ पुनः नामाकरण संयुक्त संघर्ष समितिको आन्दोलनको क्रममा पक्राउ परेका उदयपुरका दुई नेताहरु सम्मानित भएका छन्। साकेला उँधौली (छिरिनाम) को अवसरमा बुधबार कटारीमा उनीहरुलाई सम्मान गरिएको हो।