नागरिक नागरिक
९ सय १३ मानिसले एकैपटक सामूहिक आत्महत्या गरेको त्यो घटना...
अन्तर्राष्ट्रिय
Clock २१ भदौ २०७७ | १ मिनेट पाठ
९ सय १३ मानिसले एकैपटक सामूहिक आत्महत्या गरेको त्यो घटना...
प्रायः दुर्घटनामा परेर एकै पटक धेरैको मृत्यु भएको त हामीले सुनेका हुन्छौं तर एकैपटक एकै स्थानमा ठूलो समूहले आत्महत्या गरेको भनेको सुन्दा जोकोहीलाई पनि विश्वास गर्न धेरै गाह्रो हुन्छ।
Whatsapp
कर्णालीमा बेपत्ता भएका अर्का एकको शव फेला
समाज
Clock २० भदौ २०७७ | १ मिनेट पाठ
कर्णालीमा बेपत्ता भएका अर्का एकको शव फेला
कर्णाली नदीमा बिहीबार दिउँसो दाउरा बटुल्न गएका अर्का एकजना मृत फेला परेका छन्। दाउरा बटुल्न जादा ३ जना बेपत्ता भएकामध्ये ४० वर्षीय बलबहादुर रोकाय पनि मृत फेला परेका हुन्।
Whatsapp
सन्दीप आबद्ध जमैकाको खेल आज राति
खेल
Clock २० भदौ २०७७ | १ मिनेट पाठ
सन्दीप आबद्ध जमैकाको खेल आज राति
क्यारेबियन प्रिमियर लिग (सिपीएल)अन्तर्गत सन्दीप लामिछाने आबद्ध जमैका तालवाजले आफ्नो नवौँ खेल आज राति खेल्दै छ।
Whatsapp
वृद्ध दाजुबहिनी घरभित्रै मृत फेला, हत्याको आशंका
समाज
Clock २० भदौ २०७७ | २ मिनेट पाठ
वृद्ध दाजुबहिनी घरभित्रै मृत फेला, हत्याको आशंका
खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालयमा वृद्ध दाजुबहिनी बिभत्स हत्या गरिएको अवस्थामा फेला परेका छन्।
Whatsapp
२४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो
समाज
Clock २० भदौ २०७७ | १ मिनेट पाठ
२४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु, मृतकको संख्या २८० पुग्यो
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ।
Whatsapp
१ हजार ४१ कोरोना संक्रमित थपिए, १ हजार ५ सय ६६ डिस्चार्ज
समाज
Clock २० भदौ २०७७ | १ मिनेट पाठ
१ हजार ४१ कोरोना संक्रमित थपिए, १ हजार ५ सय ६६ डिस्चार्ज
पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना कोरोना संक्रमित थपिएका छन्।
Whatsapp
हराएको तीन दिनपछि जंगलमा भेटियो अल्का अस्पतालका कर्मचारीको शव
समाज
Clock २० भदौ २०७७ | १ मिनेट पाठ
हराएको तीन दिनपछि जंगलमा भेटियो अल्का अस्पतालका कर्मचारीको शव
बेपत्ता भएको तीन दिनपछि अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीया गीता केसीको शव शनिबार ललितपुरको जंगलमा फेला परेको छ।
Whatsapp
वृद्ध दाजुबहिनीको विभत्स हत्या
समाज
Clock २० भदौ २०७७ | १ मिनेट पाठ
वृद्ध दाजुबहिनीको विभत्स हत्या
खोटाङको जन्तेढुंगा गाउँपालिका–४ डम्बर्खुशिवालय सेलेवामा दुई वृद्धवृद्धा बिभत्स हत्या गरिएको अवस्थामा फेला परेका छन्।
Whatsapp
अर्थमन्त्री खतिवडाले दिए राजीनामा
राजनीति
Clock १९ भदौ २०७७ | १ मिनेट पाठ
अर्थमन्त्री खतिवडाले दिए राजीनामा
अर्थ एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री डा. युवराज खतिवडाले पदबाट राजीनामा दिएका छन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस