नागरिक नागरिक
थप ४ जना कोरोना संक्रमितको मृत्यु
समाज
Clock ०१ असोज २०७७ | १ मिनेट पाठ
थप ४ जना कोरोना संक्रमितको मृत्यु
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३८३ पुगेको छ।
Whatsapp
यलम्वर संगीतको छैठौं संस्करणको तयारी
कला/साहित्य
Clock २८ भदौ २०७७ | २ मिनेट पाठ
यलम्वर संगीतको छैठौं संस्करणको तयारी
किरात राई साँस्कृतिक कलाकार संघ केन्द्रीय समितिले यलम्वर संगीत प्रतियोगिताको छैठौं संस्करणको तयारी थालेको छ।
Whatsapp
२४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु
समाज
Clock २६ भदौ २०७७ | १ मिनेट पाठ
२४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। यो सँगै मृतकको संख्या ३ सय २२ पुगेको छ।
Whatsapp
कोरोनाबाट बच्न बाणिज्य संघको तीन मिनेट अभियान !
समाज
Clock २६ भदौ २०७७ | १ मिनेट पाठ
कोरोनाबाट बच्न बाणिज्य संघको तीन मिनेट अभियान !
कोरोना भाइरस (कोभिड–१९)को महामारी नियन्त्रणका लागि उद्योग बाणिज्य संघ खोटाङले दिक्तेलबजारमा सचेतनामुलक अभियान थालेको छ।
Whatsapp
२४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु
समाज
Clock २५ भदौ २०७७ | १ मिनेट पाठ
२४ घण्टामा थप ५ जनाको कोरोना संक्रमणबाट मृत्यु
कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। यो सँगै मृतकको संख्या ३ सय १७ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय ४६ जना संक्रमित थपिएका छन्।
Whatsapp
अवैध समान बरामद
समाज
Clock २१ भदौ २०७७ | १ मिनेट पाठ
अवैध समान बरामद
बर्दियाको विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरी १ लाख १३ हजार बराबरको अवैध सामान बरामद भएको छ।
Whatsapp
९ सय ८० कोरोना संक्रमित थपिदा, १८ सय १४ डिस्चार्ज
समाज
Clock २१ भदौ २०७७ | १ मिनेट पाठ
९ सय ८० कोरोना संक्रमित थपिदा, १८ सय १४ डिस्चार्ज
पछिल्लो २४ घण्टामा देशभर ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १८ सय १४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।
Whatsapp
काठमाडौं उपत्यकामा थपिए ३५४ संक्रमित
समाज
Clock २१ भदौ २०७७ | १ मिनेट पाठ
काठमाडौं उपत्यकामा थपिए ३५४ संक्रमित
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३५४ जना कोरोना संक्रमित थपिएका छन्।
Whatsapp
उपत्यकाका ६२४ सहित देशभर २१ सय प्रहरीलाई कोरोना संक्रमण
समाज
Clock २१ भदौ २०७७ | १ मिनेट पाठ
उपत्यकाका ६२४ सहित देशभर २१ सय प्रहरीलाई कोरोना संक्रमण
नेपाल प्रहरीका २ हजार १ सय बढीमा कोभिड–१९ देखिएको छ। गत जेठको पहिलो साता एक प्रहरीमा देखिएकोमा गत साउनपछि भने संक्रमण दर ह्वात्तै बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस