कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। यो सँगै मृतकको संख्या ३ सय २२ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५४ जना संक्रमित थपिएका छन्।
पछिल्लो पटक ९ सय ७२ जना डिस्चार्ज भएका छन्। अहिले देशमा १४ हजार ९ सय २५ जना सक्रिय संक्रमित रहेका छन्। जम्मा संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ।
यस्तै कोरोना संक्रमणबाट मुक्त भएर ३६ हजार ६७२ जना घर फर्केका छन्। देशभर १४ हजार ९२५ जना आइसोलेसनमा छन् भने ६ हजार क्वारेन्टिनमा रहेका छन्।