कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। यो सँगै मृतकको संख्या ३ सय १२ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १ हजार ८१ जना संक्रमित थपिएका छन्।
पछिल्लो पटक ९१८ जना डिस्चार्ज भएका छन्। अहिले देशमा १५ हजार २५ सक्रिय संक्रमित रहेका छन्। जम्मा संक्रमितको संख्या ४९ हजार २ सय १९ पुगेको छ। यस्तै कोरोना संक्रमण मुक्त भएर ३३ हजार ८ सय ८२ जना घर फर्केका छन्।