कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा १४ जनाको मृत्यु भएको छ। यो सँगै मृतकको संख्या ३ सय ३६ पुगेको छ। यस्तै पछिल्लो २४ घण्टामा १ हजार २ सय २ जना संक्रमित थपिएका छन्।
पछिल्लो पटक ८ सय ५२ जना डिस्चार्ज भएका छन्। अहिले देशमा १५ हजार २ सय ६० जना सक्रिय संक्रमित रहेका छन्। जम्मा संक्रमितको संख्या ५३ हजार १ सय २० पुगेको छ।
यस्तै कोरोना संक्रमणबाट मुक्त भएर ३७ हजार ५२४ जना घर फर्केका छन्। देशभर १५ हजार २६० जना आइसोलेसनमा छन् भने ६ हजार ३५४ क्वारेन्टिनमा रहेका छन्।