बर्दियाको विभिन्न सीमा क्षेत्रबाट सशस्त्र प्रहरी १ लाख १३ हजार बराबरको अवैध सामान बरामद भएको छ। भारतबाट नेपाल भित्र्याउँदै गर्दा मोटर पार्टस, सुर्ति र कपडाजन्य सामान बरामद गरेको हो।
भारतबाट चोरी पैठारी गरि ल्याउँदै गरेको अवस्थामा सीमा क्षेत्रमा सशस्त्र प्रहरीले उक्त अवैध समान बरामद गरेको प्रहरीले जनाएको छ। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा निगरानी बढाएसँगै अवैध समान बरामद हुने गरेको एसपि एनबी रावतले जानकारी दिए।