मोरङको रंगेलीबाट ठूलो मात्रामा अवैध सामान सशस्त्र प्रहरीले बरामद गरेको छ। शुक्रबार साँझ रंगेली नगरपालिका–५ आमगाछीबाट अवैध रूपमा भारतबाट ल्याइएका दैनिक उपभोग्य सामग्री सशस्त्र प्रहरीले नियन्त्रणमा लिएक...
भन्सार छलेर ल्याएको समान प्रहरीले बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय बैतडीले भन्सार छली ल्याएको करिब एक लाख रुपैयाँ मूल्य बराबरको अवैध समान बरामद गरेको प्रहरीले जनाएको छ।
प्रहरीले भारततर्फ लैजादै गरेको अवस्थामा ओखर र छोहोरासहित सोमबार दुई जनालाई पक्राउ गरेको छ । राजापुर नगरपालिका–७ स्थित बेलासोबाट ४४ लाख ६९ हजार ९९० रुपैयाँ मुल्य बराबरको ओखर र छोहोरा बदामद गरेको हो ।
भारतसँग सीमा जोडिएको मोरङको सीमावर्ती क्षेत्रमा प्रहरीले अवैधरूपमा हुने गरेको चोरी निकासीमा कडाइ गर्न थालेको छ । सीमा क्षेत्रमा बसेर तस्करी गर्नेले समयको फाइदा उठाउँदै नेपाल–भारतबाट अवैधरूपमा खाद्यान्...
भन्सार छलेर ल्याएको बिँडी बैतडी प्रहरीले बरामद गरेको छ । भन्सार छलेर ल्याएको बिँडी लुकाइ राखेको अवस्थामा सोमबार गोठलापानी बजार क्षेत्रबाट बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी नारायणप्रस...
सिराहाको दक्षिणी सीमावर्ती भगवानपुर गाउँपालिका– १ मा तस्करले फालेको चार बोरा गाँजा प्रहरीले बरामद गरेको छ। बरामद गाँजाको परिमाण करिब एक क्विन्टल रहेको सिरहा प्रहरीले जनाएको छ ।