पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमणबाट थप ९ जनाको मृत्यु भएको जानकारी गराएका हुन्।
जसमध्ये महिला ३ जना र पुरुष ६ जना रहेका छन्। मोरङका १ जना, महोत्तरीका १, पर्साका १, नवलपरासीका १, मकवानपुरका १, काठमाडौंका ३ र रुपन्देहीका १ जना गरी जम्मा ९ जनाको मृत्यु भएको हो।
अहिलेसम्म आइसोलेसनमा १७ हजार ८७० जना रहेका छन्, भने क्वारेन्टिनमा ६ हजार ७०१ जना रहेका छन्।