पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुने मध्ये महोत्तरीकी ४ वर्षीया बालिकासहित १० जना पुरुष रहेका छन्।
जसमध्ये महोत्तरीका १, पर्साका ३, सिरहाका १, चितवनका १, बाराका १, काठमाडौका २ र मकवानपुरका २ जना रहेका छन्। यो सँगै मृतकको संख्या २३९ पुगेको छ।
मंगलबार थप १ हजार ६९ जनामा संक्रमण देखिएको छ भने सक्रमणमुक्त हुनेको संख्या ७६८ रहको छ।
देशभर अहिलेसम्म संक्रमितको संख्या ४० हजार ५२९ पुगेको छ। संक्रमणबाट निको हुनेको संख्या २२ हजार १७८ रहेको छ।