२६ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

नेपालले वेस्ट इण्डिजविरूद्ध पहिले बलिङ गर्ने

नेपालले वेस्ट इण्डिज विरूद्धको खेलमा पहिले बलिङ गर्ने भएको छ। त्रिवि मैदानमा टस जितेर नेपालका कप्तान रोहित पौडेलले पहिले बलिङ गर्ने निर्णय गरेका हुन्।

नेपालसँग खेल्न पहिलो पटक वेस्ट इन्डिज टोली नेपाल आएको हो । वेष्ट इण्डिज ‘ए ले अनुभवी खेलाडी रोस्टन चेसको कप्तानीमा १५ सदस्यीय बलियो टोली घोषणा गरिसकेको छ। टोलीमा ३ जनाबाहेक सबैसँग सिनियर टोलीबाट खेलेको अनुभव छ।

नेपालले वैशाख १६ मा दोस्रो, १९ मा, २० मा चौथो र वैशाख २२ मा अन्तिम खेल खेल्नेछ।

प्रकाशित: १५ वैशाख २०८१ १२:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App