१६ वैशाख २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

भृकुटीमण्डपमा सहकारी पीडितको प्रदर्शन (फोटोफिचर)

काठमाडौँमा भेला भएका सहकारी पीडितले आज विरोध प्रदर्शन गरेका छन्।

पीडितहरुले उपत्यकाका विभिन्न पाँच स्थानबाट प्रदर्शन सुरु गर्दै भृकुटीमण्डपमा जम्मा भएर कोणसभा गरेका हुन्।

सहकारीका बचतकर्ताले आफूले गरेको बचत रकम फिर्ता पाउनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गर्दै आइरहेका छन्। 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App