१६ वैशाख २०८१ आइतबार
image/svg+xml
फोटो फिचर

राजसंस्थाको माग गर्दै काठमाडौंमा राप्रपाको प्रदर्शन (फोटोफिचर)

राजसंस्था र हिन्दु राष्ट्र पुन:स्थापनाको माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंमा प्रदर्शन गरेको छ।

बुधबार राप्रपाले राजसंस्था र हिन्दु राष्ट्र पुन:स्थापनासहित ४० बुँदे मागपत्र राख्दै प्रदर्शन गरेको हो।

राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनको नेतृत्वमा भृकुटीमण्डपबाट निस्केको र्‍याली निस्केर नगर परिक्रमा गरी भृकुटीमण्डपमै फर्केर आमसभामा परिणत भएको थियो।  

खुशी 66.7%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 33.3%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App