१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

जोय पपैया सन्को ब्रान्डदूतमा अदिती

काठमाडौं– जोय कम्पनीको उत्पादन जोय पपैया सन डेल्ली नोर्सिङ सनस्व्रिन क्रिमले नेपाल तथा भारतकी चर्चित मोडल तथा अभिनेत्री अदिती बुढाथोकीलाई ब्रान्डदूत घोषणा गरेको छ ।

मिति २०७४ फागुन ३ गते एक पत्रकार सम्मेलन गरी उक्त घोषणा गरेको हो । उक्त कार्यक्रममा नेपालको लागि जोय कम्पनीका एकमात्र अधिकृत बिक्रेता एसएम इन्टरप्राइजेजका डाइरेक्टर मनिकर्ण केशिर अभिनेत्री अदिती बुढाथोकीले हस्ताक्षर गरेका थिए।

प्रकाशित: ४ फाल्गुन २०७४ ०१:१० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App