घातक रोग लागेर उपचाररत बाहेक सबै शिक्षककाे काज फिर्ता

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घागत रोग लागेर उपचाररत बाहेक काजमा रहेका अन्य सबै सरकारी विद्यालयका शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।