सरकारले टाकुरा पर्यटकीय गतव्यको विकास गर्ने
सरकारले टाकुरा पर्यटकीय गतव्यको विकास गर्ने घोषणा गरेको छ।
सरकारले टाकुरा पर्यटकीय गतव्यको विकास गर्ने घोषणा गरेको छ।
वित्त तथा वित्त तथा मौद्रिक नीतिका कारण अघिल्लो वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार आएको सरकारले जनाएको छ। नीतिका कारण अघिल्लो वर्षको तुलनामा आर्थिक वृद्धिदरमा सुधार आएको सरकारले जनाएको छ।
सहकारीहरु एकपछि अर्को गर्दै धरासायी भइरहेका बेला पोखराको लेखनाथस्थित एउटा सहकारी भने माछापालनबाटै समृद्धितर्फ लम्किएको छ।
विर्तामोडस्थित गिरीबन्धु टी–स्टेटका मजदूरहरुले तीन महिनादेखि पारिश्रमिक नपाएको भन्दै श्रम कार्यालय, जिल्ला प्रशासन र नगरपालिका गुहारेका छन्। गिरीबन्धु टी–स्टेटको चिया बगान र उद्योगमा हाल एक सय ७० मजदुर स्थायीरुपमा कार्यरत छन्।
कास्की प्रहरीले चेक बाउन्स कसुरमा अघिल्लो आर्थिक वर्षमा २९४ जना तथा चालु आर्थिक वर्षमा २२९ जना अभियुक्तलाई पक्राउ गरी कानुनी प्रक्रिया समेत चलाइसकेको छ। प्रहरीले चेक बाउन्सबारे परेका ठाडो उजुरीको संख्या भने यसमा गणना गरेको छैन। ठाडो उजुरीसमेत गणना गर्दा चालु आर्थिक वर्षको अहिलेसम्म चेक बाउन्सका मात्र आठहजार मुद्दा पुग्छन। ठाडो उजुरीका मुद्दा धेरै नै मिलिसकेको प्रहरीको भनाई छ।
सयौं उपभोक्ता लक्षित यस आयोजनाका लागि संघीय सरकारले भने चालु आर्थिक वर्षका लागि मात्र एक हजार रुपैयाँ बजेट छुट्याएको छ।
सुदूरपश्चिम प्रदेश सरकारले कूल विनियोजित बजेटको ३४ दशमलव ५ प्रतिशत बजेटमात्र खर्च गरेको छ।
सोमबार प्रतितोला तीन सय रूपैयाँ घटेको सुनको मूल्य आज अघिल्लो दिनको तुलनामा प्रतितोला सात सयले रूपैयाँ घटेको हो।
प्रभु इन्स्योरेन्सको अध्यक्षमा राजेन्द्र मल्ल चयन भएका छन्। प्रभु इन्स्योरेन्सको २८ औं वार्षिक साधारणसभाले मल्ललाई अध्यक्षमा चयन गरेको हो।
सबैभन्दा कम उमेरमा आठ हजार मिटरमाथिका १४ हिमाल चढेर विश्व कीर्तिमान राखेका मिङ्मा डेभिड शेर्पा अहिले सगरमाथा आधार शिविरमा छन्।
मुक्तिनाथ विकास बैंकले विद्यार्थीलाई स्टेशनरी वितरण गरेको छ।
ग्लोबल आइएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ।
कुमारी बैंक र चितवनको निको बाल अस्पतालबीच व्यावसायिक सम्झौता भएको छ।
जैन इन्टरनेसनल ट्रेड अर्गनाइजेसनले जितो टिएनएपिटिएस जोन–हैदराबाद कोइमबतुर र विशाखापटनम च्याप्टर्ससँग सिस्टर च्याप्टर सम्बन्ध स्थापना गरेको छ।
स्वीडेनले दिगो विकासका लक्ष्य प्राप्तिका निम्ति नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ।
कार्यसूचीअनुसार आज अपराह्न ३ बजे बस्ने सङ्घीय संसद्को दुवै सदनको बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ।
आगामी आर्थिक वर्ष २०८१/८२ को बजेटका लागि नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयलाई १९० वटा सुझाव दिएको छ।
ग्लोबल आइएमई बैंक लिमिटेडले यो वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको 'बेष्ट बैंक अवार्ड- २०२४' प्राप्त गरेको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरीबाट बैंकहरु छानेर उत्कृष्ट हुनेलाई अवार्ड दिने गरेको छ ।
अर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले अन्तर्राष्ट्रिय विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण सम्बन्धमा छलफल गरेका छन्। सोमबार मन्त्रालयमा बोलाएर मन्त्री पुनले उनीहरुसँग परामर्श गरेका हुन्।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार तोलामा १ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार घटेर १ लाख ३८ हजार १०० रुपैयाँमा कारोबार भएको हो।
सांग्रिला डेभलपमेन्ट बैंकले बालुवाटारको महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालयका विद्यार्थीलाई स्कुल ब्याग वितरण गरेको छ।
नेपाल मोबिलिटी सोलुन्सन्सले ‘जुमजुम’ राइड सेयरिङ प्लेटफर्म सञ्चालन गरेको छ।
सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले प्रतिसेयर सय रूपैयाँ अंकित दरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर निष्कासन गर्ने भएको छ।
चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल र प्रभु बैंक लिमिटेडबीच छुट दिने सम्बन्धमा सम्झौता भएको छ।