पौडी खेल्ने क्रममा डुबेर एक युवतीको मृत्यु
सन्धिखर्क नगरपालिका-६ खाँचीकोट निवासी १९ वर्षीय मिरा नेपालीको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।
सन्धिखर्क नगरपालिका-६ खाँचीकोट निवासी १९ वर्षीय मिरा नेपालीको डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय ठाडाले जनाएको छ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका धारापानीमा शनिबार दिउँसोदेखि लागेको आगो नियन्त्रणमा सकस भएको छ।
गुल्मीमा खोलामा डुबेर एक बालकको ज्यान गएको छ। माछा मार्ने क्रममा खोलामा डुबेर सत्यवती गाउँपालिका ६, खैरेनीका १४ वर्षीय युवराजदिन मियाँको ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ।
सत्यवती गाउँपालिका ६ जोहाङस्थित पुष्पा श्रेष्ठको किराना पसलभित्र दुर्लभ मानिएको किङ कोब्रा प्रजातिको सर्प भेटिएको हो।
पाणिनी गाउँपालिका ८, कोलडाँडामा स्करपियो दुर्घटना हुँदा ६ वर्षिय बालक आरम्भ क्षेत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
असार र साउनलाई धान रोप्ने महिना भनेर चिनिन्छ। ‘मानो रोपेर मुरी फलाउने’ भनाइले असार र साउनलाई इंगित गरे पनि माघ र चैतमा समेत धान रोप्ने गरिन्छ।
अर्घाखाँचीको पाणिनी गाउँपालिकामा भजन प्रतियोगिता हुने भएको छ। पाणिनी–६, धातिवाङमा खुला लोक भजन प्रतियोगिता हुने भएको हो।
भुमिकास्थान नगरपालिकाले किर्ते कागज पेस गरेर चुनढुंगा उत्खननका लागि अनुमति लिएको भन्दै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ।
पाल्पाको रिब्दीकोटमा चैत १३ गते भएको किशोरी हत्याका आरोपी पक्राउ परेका छन्।
भूमिकास्थानको चुनढुंगा उत्खननको विषयले चर्चा पाएको छ। किर्ते प्रमाण जुटाएर उत्खननको अनुमति लिएको नगरको भनाइपछि यो विषय उत्कर्षमा पुगेको छ।
जिल्लाकाे रैनादेवी छहरा गाउँपालिका-७, ढाबको भोर्लेघाट सामुदायिक जंगलमा दुई ओटा र वडा नम्बर-७ कै चन्द्राकार सामुदायिक जंगलमा तीन ओटा भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुगन्ध श्रेष्ठले जानकारी दिए।
पाल्पामा हत्या भएकी किशोरीको शव उठ्न सकेको छैन। किशोरीका परिवारले हत्यारा पत्ता नलाग्दासम्म शव नउठाउने बताएपछि शव उठ्न नसकेको हो।
वीरगन्जस्थित कृषि औजार कारखाना सञ्चालनार्थ महाविर पुन आफैंले लेखेको पुस्तक बिक्री गर्दै जिल्ला–जिल्ला हिंडिरहेका छन्।
क्षयरोग कम गर्न विभिन्न उपाय अवलम्बन गरिरहँदा अर्घाखाँचीमा बिरामीको संख्या बढेको छ।
भूमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले आफ्नो कार्यालयको लेटरप्याड, छाप र हस्ताक्षर किर्ते गरेर चुनढुङ्गाको उत्खनन् अनुमती लिइएको आरोप लगाएका छन्।