१५ वैशाख २०८१ शनिबार
image/svg+xml
सुरेश यादव


सुरेश यादवका लेखहरु :

साढे १८ किलो चाँदीसहित एक जना पक्राउ

धनुषाको सशस्त्र प्रहरीले साढे १८ किलो चाँदीसहित एक जनालाई पक्राउ गरेको छ। शुक्रबार बिहान करिब ९ बजे सशस्त्र प्रहरी निरिक्षक सुरेन्द्रकुमार झाको कमाण्डमा खटेको छ जनाको स्क्वाइट टोलीले उक्त चाँदी सहित महोत्तरीको पिपरा गाउँपालिका –५, सहोर्वा निवासी ३० वर्षीय भरतकुमार साहलाई पक्राउ गरेको हो।

गोली हानेर चोर पक्राउ

जनकपुरको बीच बजारमा सटर फुटाएर चोरीकार्यमा संलग्न चार जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ। शुक्रबार बिहान करिब साढे ३ बजे जनकपुरधाम उपमहानगरपालिकाको कार्यालय अगाडि रहेको जनकपुर फर्निसिङको सटर फुटाएर भित्र पसेका उनीहरूलाई घटनास्थलबाटै प्रहरीले पक्रेको हो।

एक–अर्काविरुद्धको जाहेरीले मेयर, उपमेयर दुवै फरार

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालको तर्फबाट हंसपुरको प्रमुख पदमा रामज्ञान मण्डल निर्वाचित भएका हुन्। सोही पार्टीकी रेणु झा उपप्रमुखमा जितेकी छिन्। उमेरको हिसाबले आमा–छोरा जस्तो देखिने दुवैबीच चुनाव ताका आमा–छोरा जस्तै व्यवहार पनि देखिन्थ्यो।

पदाधिकारीलाई थाहै नदिई बर्खास्त

आफु पार्टीको नेता भएको र आफ्नो पार्टी सरकारमा रहेकोले आयोगको सदस्य पदबाट हटाइएपनि कुनै न कुनै भूमिकामा प्रदेशमै रहेर काम गरिरहने उनले बताए।

बहुविवाह मुद्दामा कैद सजाय पाएका प्रदेश सांसद साह निलम्बन हुने

उच्च अदालतले गत असार २५ गते जिल्ला अदालतकै फैसलालाई सदर गरेको भन्दै आवश्यक कारबाहीका लागि ध्यानाकर्षण गराउँदै धनुषा जिल्ला अदालतले भदौ ४ गते प्रदेशसभालाई पत्र लेखेको छ।

सत्तापक्षकै सांसदले गरे प्रदेशसभा बैठक अवरुद्ध

आइतबार बसेको प्रदेशसभा बैठक अवरुद्ध गरेकाले आधा घण्टाका लागि बैठक स्थगित गरिएको छ।

निर्माण नसक्दै भत्क्यो सय करोडको सडक

एसियाली विकास बैंक (एडिबी)को ऋण अनुदानमा निर्माणाधीन जनकपुरको सहरी सडक पूरा नहुँदै भत्कन थालेको छ। गुणस्तरहीन निर्माण सामग्रीको प्रयोग र मापदण्डविपरित काम गर्दा निर्माण पूरा भएको घोषणा हुन नपाउँदै सडक भत्कन थालेको हो।

नामाकरण र राजधानी प्रस्ताव दर्तामै सीमित

प्रदेशसभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रमुख सचेतक सुन्दरबहादुर विश्वकर्माले प्रस्ताव दर्ता भएदेखि राजधानी र नामाकरणको विषयमा कुनै छलफल र बहस नभएको बताए।

दलहरूभित्रै फरकफरक मत

राजधानीको विषयमा दलगत रुपमा आएका चारवटै प्रस्तावमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा ‘जनकपुर’ परिसकेकाले मिलाउन खासै कठिन नहोला। तर नाम तोक्न भने जटिल छ। नामका लागि दलपिच्छे फरकफरक प्रस्ताव आएको छ। नेकपाले ‘जानकी’, कांग्रेसले ‘मिथिला–भोजपुरा’, सत्तारुढ दलले ‘मधेस’ र कांग्रेसको असन्तुष्ट समूहबाट ‘मध्य–मधेस’ प्रस्ताव भएको छ।

उपयोगहीन उपकरणमा आयुर्वेदको बजेट

जनकपुर अञ्चल आयुर्वेद औषधालयमा रेडियोलोजिष्टको दरबन्दी छैन। प्याथोलोजी ल्याब चलाउने प्राविधिक पनि छैन। न यी जनशक्तिको तत्काल बन्दोबस्त गर्ने योजना छ। औषधालयमा अति आवश्यक औषधि राख्ने र उपलब्ध कर्मचारीलाई बस्ने कोठासमेत अभाव छ। तर, तत्काल आवश्यक नै नभएको उपकरण धमाधम खरिद गरिदैछ।

शीर्ष नेतामै विवाद

प्रदेश २ को नामकरण र स्थायी राजधानीको प्रस्ताव दर्ता गराउन दुई दिन बाँकी रहँदा मंगलबार नेकपा अध्यक्ष पुष्पकमल दाहाल र नेता माधवकुमार नेपालले पार्टीको प्रदेश संसदीय दलको बैठकमै छलफल गरेका छन्।

व्यक्तिभन्दा पार्टी महत्वपूर्णः दाहाल

दाहालले मधेसमा कटान र डुबान, मरुभूमीकरण तथा आगलागीबाट बर्सेनि दोहोरिरहने समस्याको स्थायी समाधानका लागि गुरुयोजना बनाएर काम गर्नुपर्ने उल्लेख गरे।

प्रचण्डकै अगाडि माधव नेपालले भने– म पार्टीभित्रै हेपिएँ

पार्टी एकता प्रक्रियामा चरम असन्तुष्टि रहेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता माधवकुमार नेपालले पार्टीभित्र आफु हेपिएको बताएका छन्।

सरकारको नेतृत्व फेरिन्छः प्रचण्ड

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आन्तरिक सम्झौता अनुसार सरकारको नेतृत्व फेरिने बताएका छन्।

प्रदेश २ः सुरु भयो ‘नामकरण’ बहस

प्रदेश २ को स्थायी राजधानीसँगै नामकरणका लागि प्रदेशसभा सचिवालयले प्रस्ताव आह्वान गरेसँगै यसबारे संसदीय दल, नागरिक समाजदेखि सामाजिक सञ्जालसम्म बहस सुरु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्