३० वैशाख २०८१ आइतबार
image/svg+xml
उमेश पुन


उमेश पुनका लेखहरु :

पोखरामा अंग्रेजी नयाँवर्षको भव्य स्वागत (फोटोसहित)

अंग्रेजी वर्ष २०२३ को बिदाई गर्दै नयाँवर्ष २०२४ लाई पर्यटकीय क्षेत्र लेकसाइडले सडकबाटै भव्य स्वागत गरेको छ। सडकमा रहेका हजारौं सहभागी पाहुनाले लेकसाइडको सडकबाटै नयाँ वर्षको स्वागत गरेका थिए।

पोखरामा सुरु भयो सडक महोत्सवको रमझम (फोटो सहित)

२५ औं संस्करणको पोखरा सडक महोत्सव विहीबारदेखि पर्यटकीय क्षेत्र लेकसाइडमा सुरु भएको छ। कोरोना भाइरस संक्रमणले थला परेको पर्यटन क्षेत्रलाई उकास्न यो मेला प्रभावकारी बन्ने पर्यटन क्षेत्रको विश्वास छ। मेलामा रमाउन आउने पाहुनाका कारण पर्यटन क्षेत्र उकासिने व्यावसायी बताउँछन्।

लक्ष्मीपूजामा झिलिमिली पोखरा (तस्बिरहरु)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइएको छ।

पूर्णिमाको दिन तालबाराही मन्दिर दर्शनार्थीको भीड (तस्बिरहरु)

कोजाग्रत पूर्णिमाको दिन शनिबार पोखराको ताल बाराही मन्दिर दर्शन गर्ने भक्तजनको भीड लागेको छ।

साउनको सोमबारः केदारेश्वरमा व्रतालुको भीड (फोटोफिचर)

हरेक वर्षको साउनमा भगवान शिवको अराधना गर्दै ज्योर्तिलिंगमा गंगाजल र बेलपत्रले पूजा गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। साउनको सोमबारलाई अझ विशेष मानिन्छ।

नदीमा फूल तार्नेको भीड (फोटोफिचर)

हरिबोधनी एकादशीका अवसरमा पोखरा रामघाटस्थित सेतीनदी किनारमा सोमबार फूल तार्न ठुलो संख्यामा ब्रतालु पुगेका थिए। एकादशीमा सेतीनदी किनारमा भक्तजनको भीड लाग्ने गर्छ।

तालबाराही मन्दिरमा भक्तजनको भीड (फोटोफिचर)

दसैं बुधबार देखि समापन हुँदैछ । बुधबार कोजाग्रत पूर्णिमाका दिन सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आरधना बसि समापन हुनेछ । भक्तजन बुधबार रातभर जाग्राम बसेर आराधना गर्नेछन् । दसैंको अन्तिम दिन पुर्णिामाको अवसरमा विभिन्न शक्तिपीठहरुमा भक्तजनहरुको भिड छ ।

पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम धमाधम (फोटोफिचर)

कोरोना भाइरस संक्रमणका महामारीका कारण तोकिएको समयमा निमार्ण नसकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी काम अबको ६ महिनाभित्र सकिने सरोकारवालाले बताएका छन् ।

नागलाई खुसी (फोटोफिचर)

नागको चित्र टाँसेर पूजा गर्दा वर्षभर घरमा नाग, सर्प र बिच्छी लगायत विषालु जीवको भय र आगलागी, चट्याङ आदि प्राकृतिक प्रकोपबाट सुरक्षित रहन सकिन्छ भन्ने धार्मिक मान्यता छ ।

अन्योलमै गुज्रिएको पर्यटन क्षेत्र (फोटोफिचर)

कोरोना भाइरस संक्रमणले लामो समयसम्म थलिएको पोखराको पर्यटन व्यवसायले गति लिने संकेत देखाएको छ । तर, संक्रमण कुन रुपमा अघि बढ्ने भन्ने निश्चित नहुँदा व्यवसायी भने अन्योलमा देखिएका छन् ।

डेढ वर्षपछि बल्ल परीक्षा

कोरोना भाइरस महामारीले डेढ वर्षदेखि रोकिएको परीक्षा आइतबारदेखि भौतिक रुपमा शुरु भएको छ । आइतबारदेखि स्नातक तहको पहिलो वर्षको वार्षिक परीक्षा सुरु भएको हो ।

महामारीले छेकेन भक्तजनलाई (फोटोफिचर)

अघिल्लो वर्ष जसरी यसवर्ष पनि पोखरामा आयोजना गरिएको बोलबम कार्यक्रम कोरोना भाइरस संक्रमणका कारण प्रभावित बनेको छ ।

पोखराको नयाँ गन्तव्य–पुम्दीकोटको शिव मूर्ति (फोटो फिचर)

पोखरा महानगरपालिका– २२ को पुम्दीकोटमा निमार्णाधिन नेपालकै अग्लो शिव भगवानको मूर्तिको काम सकिन नपाउँदै घुमघामका लागि आन्तरिक पर्यटक आउन थालेका छन् ।

घर फर्किने चटारो

कोरोना भाइरस संक्रमणको त्रासले कास्की प्रशासनले मंगलबार बिहान ५ बजेदेखि लागु हुनेगरि १० दिनसम्मका लागि निषेधाज्ञामा कडाई गरेको छ । अत्यावश्यक बाहेकका सवारी सबै बन्द हुने प्रशासनको भनाई छ ।

पोखरामा जोरबिजोरको नियम (फोटोफिचर)

कोरोना भाइरस संक्रमणको त्रासले कास्की प्रशासनले बुधबारदेखि पोखरा सहरभित्र सवारी आउजाउमा जोरविजोर प्रणालि लागु गरेको छ । जोरविजोरको नियम नमानि आफुखुसी सवारी चलाउनेलाई प्रहरीले रोकेको थियो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्