२३ वैशाख २०८१ आइतबार
image/svg+xml
चाँदनीहमाल


चाँदनीहमालका लेखहरु :

मन्त्री भेटेपछि बंगलादेशी घाइतेका आँखामा खुसी

नर्भिक अस्पतालको आइसियु कक्ष । जहाँ नेपालको त्रिभुवनविमानस्थलमा सोमबार दुर्घटनाग्रस्त युएस–बांगला एयरको जहाज दुर्घटनाका एक घाइते यकुवालीउपचाररत छन् । उपचाररत उनलाई भेट्न उनका परिवारजन आइपुगेका छैनन् । तर मंगलबार अचानकआइपुगेकाबंगलादेशका नागरिक उड्डयन तथापर्यटनमन्त्री एकेएमशाहजाहकमालले थपथपाउँदै सोधे,‘आर यु ओके ?’ शैड्ढयामाउपचाररत यकुवालीका निराशआँखामाचमक देखियो । नाकमाअक्सिजन रहातमाऔषधिको सलाइनलगाएकाउनले ओठमा हाँसो ल्याउनखोज्दै ‘ठीक छु’ भन्नेइसारा गरे ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्