१५ वैशाख २०८१ शनिबार
image/svg+xml
टंक क्षेत्री


टंक क्षेत्रीका लेखहरु :

प्रहरी अधिकृत नेकपा कार्यकर्ताझैं बनेको आरोप

नेपाली कांग्रेसबाट निर्वाचित सर्लाहीका सांसद्हरूले सर्लाहीका प्रहरी अधिकृतहरू नेकपाको कार्यकर्ताझैं बनेको आरोप लगाएका छन्।

जिल्ला प्रहरी कार्यालय सर्लाहीभित्रै कांग्रेस कार्यकर्ता र प्रहरीबीच झडप

सर्लाहीको सदरमुकाम मलंगवा स्थित जिल्ला प्रहरी कार्यालय मलंगवा भित्रै नेपाली कांग्रेसका नेता कार्यकतारु र प्रहरीबीच झडप हुँदा पाँच दर्जन बढी घाईते भएका छन् ।

सर्लाही प्रहरीद्वारा साढे दुई बिघामा लगाइएको गाँजा खेती नष्ट

सर्लाही प्रहरीले जिल्लाको उत्तरी चुरे क्षेत्र नारायणखोलामा साढे दुई बिघामा लगाइएको गाँजा खेती नष्ट पारेको छ।

कम तौल भएका तिम्ल्याहा शिशुको सर्लाहीमै उपचार

सेवा सुविधाका हिसाबले स्वास्थ्य उपचारका लागि सर्लाहीमा स्तरीय स्वास्थ्य केन्द्र छैन। सामान्य बाहेक जिल्ला स्थित गम्भीर खालका बिरामीहरु उपचारका लागि जनकपुर, वीरगंज वा भरतपुर जानुपर्ने बाध्यता छ। अझ दक्षीणी क्षेत्रका त्यस्ता बिरामीहरु त भारतका विभिन्न अस्पतालमा जाने गरेका छन्।

टालटुल पारेको भोलिपल्टै पूर्व–पश्चिम राजमार्ग पुनः क्षतविक्षत

सर्लाही स्थित पूर्व–पश्चिम राजमार्गमा बनेका ठूला ठूला खाडलहरु टालटुल पारेको भोलिपल्टै पुनः उस्तै गरी क्षतविक्षत भएको छ।

सुत्केरी मृत्यु प्रकरणः छानविन समितिको प्रतिवेदन आयो कार्बाही प्रकृया अन्यौल

सर्लाही सदरमुकाम मलंगवा नगरपालिका–९ स्थित अमर्त्य पोलिक्लिनिकमा शल्यक्रिया गर्दा सुत्केरी महिलाको मृत्यु भएको घटनाबारे छानविन समितिको प्रतिवेदन आएपछि जिल्ला प्रशासन कार्यालय मलंगवाले आवश्यक कार्बाही प्रकृया अगाडी बढाएको छ ।

गाँजा ओसारपसारको ‘ट्रान्जिट’ बन्दै सर्लाही

साउनयता मात्रै सर्लाही प्रहरीले भारततर्फ ओसारपसार गरिरहेको अवस्थामा ३ सय ९६ किलो २ सय ग्राम गाँजा बरामद गरिसकेको छ। भारततर्फ गाँजा लैजाँदै गरेको तथा भारतबाट लागुऔषधका रूपमा प्रयोग हुने प्रतिबन्धित औषधिहरू भित्र्याउँदै गरेको अवस्थामा ३३ जना पक्राउ परिसकेका छन्।

कुलमानको पक्षमा पूर्व–पश्चिम राजमार्गमा निरन्तर प्रदर्शन

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्ति गर्न माग राख्दै सर्लाहीको पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा निरन्तर प्रदर्शन भईरहेको छ।

सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू

हिन्दु र मुस्लिम समुदायबीच झडप हुने अवस्था सृजना भएपछि स्थानीय प्रशासनले सर्लाही सदरमुकाम मलंगवामा कर्फ्यू आदेश जारी गरेको छ। स्थानीय प्रशासन ऐन २०२८ अनुसार आज (शनिबार) दिउँसो २ बजेबाट भोलि (आइतबार) बिहान ८ बजेसम्मका लागि साबिक मलंगवा नगरपालिका भित्र कर्फ्यू आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जानकारी दिए।

सुत्केरी मृत्युबारे छानबिन सुरु

सदरमुकाम मलंगवास्थित एक पोलिक्लिनिकमा शल्यक्रियापछि सुत्केरीको मृत्यु भएको घटनाबारे जिल्ला प्रशासन कार्यालयले छानबिन सुरु गरेको छ ।

भारततर्फ गाँजा निकासीका लागि ‘ट्रान्जिट’ बन्दै सर्लाही

लागुऔषधको रुपमा प्रयोग हुने गाँजा भारततर्फ निकासीका लागि कारोबारीले सर्लाहीलाई ‘ट्रान्जिट’ बनाउने गरेको देखिएको छ।

सुत्केरी मृत्यु प्रकरणः स्थानीय प्रशासनले थाल्यो छानविन

सदरमुकाम मलंगवास्थित पोलिक्लिनिकमा शल्यक्रिया पश्चात् सुत्केरीको मृत्यु भएको घटनाबारे जिल्ला प्रशासन कार्यालयले छानविन सुरु गरेको छ।

अनुमति नपाएका पोलिक्लिनिकमा शल्यक्रिया,सुत्केरीकाे मृत्यु भए लेनदेनमै सामसुम

शल्यक्रियाको अनुमति नै नपाएको सर्लाही सदरमुकाम मलंगवास्थित अमत्र्य पोलिक्लिनिकमा सुत्केरी गराउँदा यसअघि पनि दुईजना महिलाको मृत्यु भएको रहस्य खुलेको छ।

शल्यक्रिया पश्चात सुत्केरी मृत्यु, स्थानीय प्रशासनले थाल्यो छानविन

सदरमुकाम मलंगवास्थित पोलिक्लिनिकमा शल्यक्रिया पश्चात सुत्केरीको मृत्यु भएको घटनाबारे जिल्ला प्रशासन कार्यालयले छानविन सुरु गरेको छ।

मृत्यु भएपछि रेफर !

सर्लाही सदरमुकाम मलंगवामा रहेको एक पोलिक्लिनिकले शल्यक्रिया गर्दा सुत्केरी महिलाको मृत्यु भएको छ। सम्बन्धित निकायबाट शल्यक्रियाको अनुमति नै नपाएको मलंगवा नगरपालिका–९ स्थित अमत्र्य पोलिक्लिनिकमा शल्यक्रिया गरिएकी मलंगवा नगरपालिका–१० निवासी २४ वर्षीया सविता भन्ने सहती कुमारीको मृत्यु भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्