२४ वैशाख २०८१ सोमबार
image/svg+xml
सुबिन भट्टरार्इ


सुबिन भट्टरार्इका लेखहरु :

अग्लो मानिस

अफिस जाने बेला हुँदैछ । ऊ सर्टको कलरमा टाइ कसेर ऐना अघिल्तिर आएर उभिन्छ । जुत्ता राख्ने र्‍याक खोल्छ । करिब दुई इञ्चको हिल भएको बुट झिकेर लगाउँछ र आफूलाई केही अग्लो भएको महसुस गर्छ ।

कथा : डल्फिन

साथीको लहैलहैमा लागेर पौडी सिक्न गएको थिएँ त्यसदिन। स्विमिङ पुल भरिभराउ थियो। जिन्दगीमा पानीभित्र छिरेको सुदूर सम्झनासम्म पनि छैन। बाथरुमको सावरमै पनि धेरैबेर नटिक्ने मान्छे, स्विमिङ पुलमा चोबलिएर के अडिन सक्दो हुँ?

नयाँ सम्बन्ध

जीवनको कुनै एउटा मोडमा पुगेर मानवलाई बिहाको तलतल महिलाहरुलाई अमिलो पिरोको तलतल लागेभन्दा उग्र रुपमा लागेर आयो । यसर्थ उसले आफूलाई केटी खोजिदिनका लागि व्यग्र भएर समस्त आफन्तजन, साथीभाइ, इष्टमित्र, नातोनालो, छरछिमेकी, कुल—कुटुम्ब सबैतिर उग्र रुपमा प्रचार प्रसार गर्यो ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्