Election 2079
ललितपुर– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी कार्कीकाे अग्रता कायमै
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
ललितपुर– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी कार्कीकाे अग्रता कायमै
ललितपुर– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तोसिमा कार्कीले अग्रता कायमै राखेकी छिन्।
Whatsapp
ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
ज्ञानेन्द्र शाहीलाई सुरुवाती अग्रता
जुम्लामा प्रतिनिधिसभा सदस्यतर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता ज्ञानबहादुर शाही (ज्ञानेन्द्र) ले सुरुवाती अग्रता लिएका छन्।
Whatsapp
भक्तपुर क्षेत्र नं २(ख) मध्यपुर थिमिमा नेमकिपा अग्रस्थानमा
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
भक्तपुर क्षेत्र नं २(ख) मध्यपुर थिमिमा नेमकिपा अग्रस्थानमा
भक्तपुर निर्वाचन क्षेत्र नं २ ख मध्यपुर थिमिमा नेपाल मजदुर किसान पार्टीले अग्रता लिएको छ। मध्यपुर थिमि क्षेत्रमा नेमकिपाका रमेश वैद्यले अग्रता लिएका हुन्।
Whatsapp
चितवन श्रेत्र न २ मा एमालेका पोख्रेलको अग्रता कायमै
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
चितवन श्रेत्र न २ मा एमालेका पोख्रेलको अग्रता कायमै
चितवन श्रेत्र न २ मा एमालेका कृष्णभक्त पोख्रेलले अग्रता लिएका छन्। ११२६ मत गणना गर्दा कृष्णभक्त पोखरेलले ५५४ मत ल्याएका छन्।
Whatsapp
दैलेखको क्षेत्र नं २ मा विवादका कारण मतगणना रोकियो
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
दैलेखको क्षेत्र नं २ मा विवादका कारण मतगणना रोकियो
दैलेखको क्षेत्र नं. २ मा विवादका कारण सोमबार साँझ सम्म पनि मतगणना सुरु हुन सकेको छैन्।
Whatsapp
कपिलवस्तु क्षेत्र नम्बर २ मा कांग्रेसका आचार्यको अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
कपिलवस्तु क्षेत्र नम्बर २ मा कांग्रेसका आचार्यको अग्रता
कपिलवस्तु क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार सुरेन्द्र राज आचार्यले अग्रता लिएका छन्।
Whatsapp
रौतहट क्षेत्र नम्बर ४ मा कांग्रेसका तिमल्सिनाको अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
रौतहट क्षेत्र नम्बर ४ मा कांग्रेसका तिमल्सिनाको अग्रता
रौतहट क्षेत्र नम्बर ४ मा कांग्रेसका देवप्रसाद तिमल्सिनाले अग्रता लिएका छन्।
Whatsapp
दाङ १ मा नेकपा एसका उम्मेदवार चौधरीको अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
दाङ १ मा नेकपा एसका उम्मेदवार चौधरीको अग्रता
दाङ १ मा नेकपा एसका उम्मेदवार, शहरी बिकास मन्त्री मेटमणी चौधरीले अग्रता लिएका छन्।
Whatsapp
चितवन १ मा विश्व र हरिबीच कडा प्रतिस्पर्धा, सुरेन्द्र तेस्रो
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
चितवन १ मा विश्व र हरिबीच कडा प्रतिस्पर्धा, सुरेन्द्र तेस्रो
चितवनको क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका विश्वनाथ पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालबीच कडा प्रतिस्पर्धा भएको छ।
Whatsapp
दाङ ३ मा ओलीलाई पछि पार्दै कांग्रेसका गिरीको अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
दाङ ३ मा ओलीलाई पछि पार्दै कांग्रेसका गिरीको अग्रता
अहिलेसम्म कुल ११६९ मत गणना हुँदा कांग्रेसका दिपक गिरीले ५ सय १२ मत प्राप्त गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस