Election 2079
काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतमकाे अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
काठमाडौं क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गौतमकाे अग्रता
काठमाडौं क्षेत्र नम्बर २ मा जारी मतगणनामा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका सोबिता गौतमले सुरूवाती अग्रता बनाएका छन्।
Whatsapp
सुर्खेत–२ मा कांग्रेसका थानीको अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
सुर्खेत–२ मा कांग्रेसका थानीको अग्रता
सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नं.२ मा नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीले सुरुवाती अग्रता कायम राखेका छन्।
Whatsapp
काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनालको सुरूवाती अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
काठमाडौं-६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खनालको सुरूवाती अग्रता
काठमाडौं क्षेत्र नम्बर ६ मा जारी मतगणनामा प्रतिनिधि सभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनालले सुरूवाती अग्रता बनाएका छन्।
Whatsapp
दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माको अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माको अग्रता
दाङ २ मा माओवादी केन्द्रकी रेखा शर्माले अग्रता लिएकी छिन्। २७८० मत गणना हुँदा सत्तागठबन्धनकी उम्मेदवार शर्माले १४५० मत प्राप्त गरेकी छिन्।
Whatsapp
ललितपुर– ३ मा तोसिमाकाे अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
ललितपुर– ३ मा तोसिमाकाे अग्रता
ललितपुर– ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका तोसिमा कार्कीले अग्रता बनाएकी छिन्।
Whatsapp
मतगणनाको माग गर्दै दोलखामा गठबन्धनको नाराबाजी
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
मतगणनाको माग गर्दै दोलखामा गठबन्धनको नाराबाजी
मतगणना तत्काल सुरु गर्न माग गर्दै दोलखामा सत्ता गठबन्धन निकट कार्यकर्ताले नाराबाजी थालेका छन्।
Whatsapp
भक्तपुर क्षेत्र नं २: काग्रेसका थापा निरन्तर अगाडि
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
भक्तपुर क्षेत्र नं २: काग्रेसका थापा निरन्तर अगाडि
भक्तपुर निर्वाचन क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदबार दुलर्भ थापा निरन्तर अगाडि छन्। एमालेका महेश बस्नेतलाई पछाडि पार्दै थापा निरन्तर अगाडि वढेका हुन्।
Whatsapp
काठमाडौं-७ मा एमालेका घिमिरेको अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
काठमाडौं-७ मा एमालेका घिमिरेको अग्रता
काठमाडौं क्षेत्र नम्बर ७ मा नेकपा एमालेका श्याम घिमिरेले अग्रता लिएका छन्।
Whatsapp
कैलालीका दुई क्षेत्रमा नागरिकको सुरुवाती अग्रता
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
कैलालीका दुई क्षेत्रमा नागरिकको सुरुवाती अग्रता
कैलालीका दुई निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ नागरिक उन्मुक्ति पार्टीले सुरुवाती अग्रता हासिल गरेको छ। सो पार्टीले क्षेत्र नं. १ र ३ मा सुरुवाती अग्रता लिएको हो।
Whatsapp
काठमाडौं ४ मा नेपाली कांग्रेसका थापाको अग्रता कायमै
राजनीति
Clock ०५ मंसिर २०७९ | १ मिनेट पाठ
काठमाडौं ४ मा नेपाली कांग्रेसका थापाको अग्रता कायमै
काठमाडौं क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका गगन थापाले अग्रता बनाएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस