सीबिच मोडल’मा पर्यटकीय गन्तव्य बनाउने उद्देश्यसहित महानगरले यहाँ करोडौँ लगानी गरेको थियो। अहिले बाढीले भत्काएपछि सामाजिक सञ्जालबाट समेत महानगरको विरोध हुन थालेको छ।
रसुवाको भोटेकोशी बाढीपछि त्रिशूली र नारायणी नदी हुँदै चितवनमा भेटिएका शवहरूमध्ये सनाखत हुन नसकेका ३३५ वटा शवको व्यवस्थापन गरिएको छ। भरतपुर महानगरपालिका–१ देवघाट जङ्गलमा ती शवको मंगलबार रातिसम्म व्यवस्...