प्रजातन्त्रका सेनानी गौरीदेवी प्रधानको निधनको ७ औँ पुण्यतिथिको अवसर पारेर कांग्रेस चितवनले आयोजना गरेको श्रद्धाञ्जली सभामा सहभागी हुन देउवा चितवन पुगेका हुन्।
तर सभापति देउवाप्रति सहानुभूति देखाउँदै उनले भने, ‘फेरि सभापति लड्न नपाउने त्यो वयको नेतालाई दोष दिनुभन्दा सँगै समूह बनाएर चुनाव लडेकैप्रति गुनासो राख्नु उचित हुन्छ।’
दबाबमुक्त भएको कांग्रेस अहिले रास्वपा माथि खनिन थालेको छ। भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकलाई जोडेर सबैभन्दा आक्रामक रूपमा घेराबन्दी गर्ने काम रास्वपाबाटै भइरहेको कांग्रेसले बुझेको छ।
पूर्व प्रधानमन्त्री नेपालमाथि चलाइएको मुद्दाबारे सत्तारुढ नेकपा एमालेका नेता कार्यकर्ताहरूमा खुसीयालीको वातावरण छ भने विपक्षीले ‘राजनीतिक प्रतिशोध’ भन्दै आरोप लगाइरहेका छन्।
‘यस्तो तथ्य र तथ्यांकले मुलुकको चुनौतीपूर्ण भविष्यको संकेत गरेको हुँदा नेपालमै टिक्ने र बिक्ने मानव पुँजीको निर्माणका लागि सम्बन्धित मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउँदछु,’ सांसद पौडेलले भने।
‘भनेपछि पटक पटक यस्तो हुँदा न कसैले राजीनामा माग्यो, न कसैले उहाँहरूको विषयमा प्रश्न उठायो। अहिले एकैचोटी राजीनामा उहाँहरूमाथि नै गलपासो भएको मैले बुझेको छु,’ उनले भने।
‘नेपाली कांग्रेस पार्टीले जिम्मेवारी लिएर भन्नुपर्छ–सुशील कोइरालाको नेतृत्वमा एउटा हाइवे नेपालमा बनायौँ। नयाँ बाटो हामीले सुरु गर्यौँ,’ महामन्त्री थापाले भने, ‘त्यो हाइवे सुरु गरेको दिन तपाईँ हामी सब...
‘जब कसैमाथि प्रश्न उठ्छ भने जतिसुकै ठुलो अपराधी भए पनि सफाइ दिन, जवाफ दिन पाउँछ। त्यसमाथि गृहमन्त्री,’ घिमिरेले भने,‘उहाँमाथि त प्रश्न पनि उठेको छैन। न कुनै संस्थाले प्रश्न उठाएको छ।’