सुर्खेत प्रहरीले पीडितहरूको जाहेरीको आधारमा ठगी धन्दा गर्ने स्काई ड्रिम ईन्टरपेनर्स प्रा.लि र ग्लोवल ओरियन्स नेपाल प्रा.लिमा आवद्ध ८ जनालाई विभिन्न ठाउँबाट पक्राउ गरेको हो ।
सडकको ‘साइड’मा रोकेर राखिएको को ३० प ४१० नम्बरको मोटरसाइकलमा अडेस लागेर गफ गरिरहेका दुवै जनालाई शंका लागी प्रहरीले नियन्त्रणमा लिएर शरीर खानतलासी गरेको थियो ।
अर्काे घरमा सुतेकी हजुरआमा उठेर नातिनातिनी सुतेको घरमा आउँदा नातिलाई मात्र देखेपछि होहल्ला गरेकी थिइन् । नातिनी चोरी भएको हल्ला गाउँमा फैलिएपछि प्रहरीले बिहान ३ बजेदेखि नै खोजी सुरु गरेको थियो ।