#Aaparadh
अन्तर्राष्ट्रिय विमानस्थल गेट नजिकैबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
अपराध
Clock १३ असार २०८२ | १ मिनेट पाठ
अन्तर्राष्ट्रिय विमानस्थल गेट नजिकैबाट ब्राउन सुगरसहित दुई जना पक्राउ
उनीहरुले विगत लामो समयदेखि धनुषाको विभिन्न ठाउँहरुबाट लागूऔषध ल्याई काठमाडौमा बेचविखन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
Whatsapp
लागू औषधसहित एक पक्राउ
अपराध
Clock १३ असार २०८२ | १ मिनेट पाठ
लागू औषधसहित एक पक्राउ
स्याङ्जाका ३१ वर्षीय निलकुमार थापा मगरलाई प्रहरीले एक सय ५० एम्पुल लागू औषधसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
Whatsapp
रौतहटमा प्रतिबन्धित लागुऔषध सहित एक पक्राउ
अपराध
Clock ११ असार २०८२ | १ मिनेट पाठ
रौतहटमा प्रतिबन्धित लागुऔषध सहित एक पक्राउ
उक्त अटो सिमावर्ती भारतको बैरगनियाबाट यात्रुहरुलाई लिएर सदरमुकाम गौरको वसपार्कतर्फ जाँदै थियो ।
Whatsapp
एकैदिन १३ जना फरार अभियुक्त पक्राउ
अपराध
Clock १० असार २०८२ | १ मिनेट पाठ
एकैदिन १३ जना फरार अभियुक्त पक्राउ
बिशेष सुचनाको आधारमा प्रहरीले लागुऔषध, बैंकिंग कसुर, जालसाजी, चोरी, सवारी ज्यान तथा अंगभंग मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरि सार्वजनिक गरेको हो ।
Whatsapp
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
अपराध
Clock २८ वैशाख २०८२ | १ मिनेट पाठ
पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने महिला पक्राउ
पीडितले दिएको उजुरीका आधारमा प्रहरीले महोत्तरी बर्दिबास नगरपालिकाकी ३२ वर्षीया दीपाकुमारी पोख्रेललाई नियन्त्रणमा लिएको हो ।
Whatsapp
बालिकालाई करणी गरेको अभियोगमा पुरुष पक्राउ
अपराध
Clock ०९ वैशाख २०८२ | १ मिनेट पाठ
बालिकालाई करणी गरेको अभियोगमा पुरुष पक्राउ
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रवक्ता प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार झापा जिल्ला घर भई ताप्लेजुङ बस्दै आएका उनलाई पक्राउ गरिएको हो ।
Whatsapp
कुकुर मारेको आरोपमा दुई बालक पक्राउ
अपराध
Clock ०७ वैशाख २०८२ | १ मिनेट पाठ
कुकुर मारेको आरोपमा दुई बालक पक्राउ
जिल्लाको लुम्री गाउँपालिका–७ हार्जाङबाट प्रहरी पुन थरका ११ र १८ वर्षका दुई बालकलाई नियन्त्रणमा लिएको हो ।
Whatsapp
जबरजस्ति करणी उद्योगमा दोषी ठहर व्यक्ति ११ वर्षपछि पक्राउ
अपराध
Clock ०७ वैशाख २०८२ | २ मिनेट पाठ
जबरजस्ति करणी उद्योगमा दोषी ठहर व्यक्ति ११ वर्षपछि पक्राउ
पक्राउ पर्नेमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं १ सावादिन घर भई हाल झापाको दमक बस्ने उत्तरे भनिने ४४ वर्ष तेजकुमार लिम्बू रहेका छन् ।
Whatsapp
लागूऔषधसहित १२ जना पक्राउ
अपराध
Clock ०७ वैशाख २०८२ | २ मिनेट पाठ
लागूऔषधसहित १२ जना पक्राउ
देशका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित १२ जना पक्राउ परेका छन्। मकवानपुर, चितवन, मोरङ, कैलाली, कञ्चनपुर, सुर्खेत, सङ्खुवासभालगायत जिल्लाबाट लागूऔषधसहित १२ जना पक्राउ परेका हुन्।
Whatsapp
स्रोत नखुलेको ७ लाखसहित भारतीय नागरिक पक्राउ
अपराध
Clock ०५ वैशाख २०८२ | १ मिनेट पाठ
स्रोत नखुलेको ७ लाखसहित भारतीय नागरिक पक्राउ
सीमा क्षेत्र भारतको जोगबनी घर भएका ५० वर्षीय सुधीर श्रीवास्तवलाई स्रोत नखुलेको ७ लाख नेपाली रुपैयाँसहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस