जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी विवेक बस्नेतका अनुसार फक्ताङलुङ गाउँपालिका वडा नं ४ इखाबुका २२ बर्षिय सुवास लिम्बू पक्राउ परेका हुन् ।
बिहार राज्यको छप्राहकी चाँदनीलाई उनकी आमाले एक महिनाअघि मात्र मामाघरमा ल्याएर छाडेकी थिइन् । पछिल्लो केही दिनयता उनलाई नदेखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।