प्रेम भनेर जे जसरी बुझिन्छ त्यो प्रेम होइन, मात्र आकर्षण हो। जुनसुकै बेला त्यसको अन्त्य हुने सम्भावना हुन्छ। मेरो विषय नभए पनि, इतिहास, दर्शन, आध्यात्मिकता, साहित्य तथा जीवनी पढ्न रुचाउँछु मिलेसम्म।
भ्यालेन्टाइन डेको अवसर पारेर फिल्म ‘कार्की साइँला’ को घोषणा गरिएको छ। कर्णबहादुर फिल्मस् प्रालिको व्यानरमा निर्माण हुने फिल्ममा राजेन्द्र बस्नेतको निर्देशन रहनेछ। फिल्मका प्रस्तुतकर्ता कृष्ण भगत चाम्ल...
यो दुनियाँमा कसैको भलो सोच्नु बेकार छ, सत्य बाटोमा हिंड्ने मान्छेको जहिल्यै हार छ।
इमान्दारितापूर्वक राम्रो काम गरे पनि के गर्नु, यहाँ राम्रो काम गर्नेको खुट्टा तान्ने बजार छ।
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ ले बुधबार साँझ राजधानीमा आयोजना गरेको ग्राण्ड प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको छ।
थाहा छ मलाई पनि मेरोबारे तिम्रो सोच, मैले भन्या सबै कुरा मानेपछि के हुन्छ? जिस्काउँदै नजरमा डुबुल्की मारी बस्दा, शान्त तालमा ढुङ्गाले हानेपछि के हुन्छ?
‘एक्सक्यूज मी, के म यहाँ बस्न सक्छु?’ एउटा मधुर स्त्रीस्वरले बिथोल्यो मेरो एकाग्रतालाई। हुन त यो कुनै नयाँ कुरा थिएन मेरो लागि। मेरो व्यक्तित्वको आकर्षणले हरेक स्वास्नीमान्छेलाई मतिर डोर्याएकै हुन्थ्...