# Nagarik ko 'Akshaar'
विकासको कुरा छैन संसदमा जहिले पार्टीकै कुरा!
कला/साहित्य
Clock ०५ फागुन २०८१ | २ मिनेट पाठ
विकासको कुरा छैन संसदमा जहिले पार्टीकै कुरा!
विकासको कुरा छैन संसदमा जहिले पार्टीकै कुरा। जनताको गुनासो सुन्दैन संसदहरू उही पार्टीकै कुरा।
Whatsapp
संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय
कला/साहित्य
Clock ०५ फागुन २०८१ | ५ मिनेट पाठ
संस्कृति पुनर्जीवित गर्दै बागलुङ बजारका स्थानीय
गत शनिबारको छिपिँदो साँझसँगै सुरु भएको ऐतिहासिक हनुमान नाचले बागलुङ बजारको किनाराटोल उत्सवमय बन्यो।
Whatsapp
धैर्य गर हामी इन्द्रेणीका सातै रङ्गमा समाहित हुने छौं!
कला/साहित्य
Clock ०५ फागुन २०८१ | १ मिनेट पाठ
धैर्य गर हामी इन्द्रेणीका सातै रङ्गमा समाहित हुने छौं!
धैर्य गर हामी इन्द्रेणीका सातै रङ्गमा समाहित हुने छौं। एक अर्को साथले जीवनमा हामी उत्साहित हुने छौं। अथाह सागरझैँ कञ्चन प्यार दिनेछौं हामी एक अर्कालाई,यसैगरी रमाउँदै जिन्दगीभर पिरतीमा प्रवाहित हुनेछौं...
Whatsapp
म छोरा हुँ
कला/साहित्य
Clock ०४ फागुन २०८१ | २ मिनेट पाठ
म छोरा हुँ
आजको जमानामा बिहे गर्न केटाकेटी अरूले खोज्ने हो र? जसले बिहे गर्ने हो त्यसले नै सबै निर्णय गर्छ।
Whatsapp
भुइँकुहिरो, बादल र चौंरीसँगको लुकामारी - रूवीभ्याली यात्रा
कला/साहित्य
Clock ०४ फागुन २०८१ | ९ मिनेट पाठ
भुइँकुहिरो, बादल र चौंरीसँगको लुकामारी - रूवीभ्याली यात्रा
जसले मायाका कुरा धेरै जान्दछ उसले नै घृणा पनि सिकिरहेको हुँदोरहेछ, जसले सत्कारको पाठ धेरै सिकेको छ उसले तिरस्कार पनि सिक्दोरहेछ।
Whatsapp
‘डोजर र मान्छे’ लघुकथालाई प्रथम पुरस्कार
कला/साहित्य
Clock ०४ फागुन २०८१ | १ मिनेट पाठ
‘डोजर र मान्छे’ लघुकथालाई प्रथम पुरस्कार
नीलकण्ठ प्रज्ञाप्रतिष्ठानले वाग्मती प्रदेशस्तरीय खुला लघुकथा प्रतियोगितामा प्रथम भएका डा. टिकाराम पोखरेललाई ‘डोजर र मान्छे’ लघुकथाका लागि २० हजार रूपैयाँ नगद राशिसहित पुरस्कृत गरेकाे छ।
Whatsapp
मन्दमन्द मुस्कान भर्दै जालो थाप्ने बानी रहेछ!
कला/साहित्य
Clock ०३ फागुन २०८१ | २ मिनेट पाठ
मन्दमन्द मुस्कान भर्दै जालो थाप्ने बानी रहेछ!
मन्दमन्द मुस्कान भर्दै जालो थाप्ने बानी रहेछ, थाहै नपाई पिरतीको जहर पिलाउने जाली रहेछ। कहाँ कतिखेर सम्बन्ध टुट्छ थाहा छैन उसलाई, र पनि उसलाई उनकै नौटङ्गी वचनले तानी रहेछ।
Whatsapp
कोरा कागज
कला/साहित्य
Clock ०३ फागुन २०८१ | २ मिनेट पाठ
कोरा कागज
यो माया भन्ने चिज पनि अचम्मको रहेछ। मैले उसलाई अझैं भुल्न सकिरहेकी थिइनँ।
Whatsapp
‘आइडिएमएसले सेवा प्रवाह मितव्ययी’
समाज
Clock ०३ फागुन २०८१ | ५ मिनेट पाठ
‘आइडिएमएसले सेवा प्रवाह मितव्ययी’
यो प्रणालीबारे महानगरअन्तर्गतका सबै शाखाका कर्मचारीलाई तालिम दिएर तथ्याङ्कलाई एकत्रित पार्ने कार्य भएको छ।
Whatsapp
संसार चाख्दैछ भक्तपुरे जुजु धौ स्वाद
समाज
Clock ०३ फागुन २०८१ | १४ मिनेट पाठ
संसार चाख्दैछ भक्तपुरे जुजु धौ स्वाद
भादगाउँले टोपी लगाएर करिब नौ वर्षअगाडि भक्तपुरको यात्रा सुरु गरेका चिनियाँ कम्युनिस्ट पार्टी प्रचार विभाग प्रमुख लिउ छि पाओलाई नेपाल मजदुर किसान पार्टीका सभासद् प्रेम सुवालले बिदाइका क्रममा दहीको कतार...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस