# Nagarik ko 'Akshaar'
फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक
कला/साहित्य
Clock ३० माघ २०८१ | ३ मिनेट पाठ
फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक
आउँदाे चैत २९ गते रिलिज हुने फिल्म ‘पिताम्बर’को गीत ‘म त फ्यान भए यार’ सार्वजनिक भएको छ।
Whatsapp
दलितका समस्या नदेख्नेहरू
विचार
Clock ३० माघ २०८१ | ३ मिनेट पाठ
दलितका समस्या नदेख्नेहरू
काठमाडौँको सिहंदरबारभित्र र स्वास्थ्य मन्त्रालयको घुम्ने मेचमा बसेका तथा कतिपय समाजवादी र साम्यवादी नेताहरूले पक्कै पनि मधेसका दलितको अवस्था थाहा नपाएका होइनन्।
Whatsapp
गीतकार चन्द्र जयपाल राईले ल्याए ‘रित्तो जन्में’
कला/साहित्य
Clock २८ माघ २०८१ | १ मिनेट पाठ
गीतकार चन्द्र जयपाल राईले ल्याए ‘रित्तो जन्में’
गीतकार चन्द्र जयपाल राईकाे ‘रित्तो जन्में’ गीत सार्वजनिक भएकाे छ। ‘रित्तो जन्में रित्तो जान्छु’ उनकाे रेकर्ड भएकाे तेस्राे गीत हाे।
Whatsapp
‘विसंगत बस्ती’ लाई हरि उत्कृष्ट प्रतिभा पुरस्कार
कला/साहित्य
Clock २८ माघ २०८१ | ७ मिनेट पाठ
‘विसंगत बस्ती’ लाई हरि उत्कृष्ट प्रतिभा पुरस्कार
साहित्यकार डा.ऋषि बस्ताकोटीको ‘विसंगत बस्ती’ लाई ‘हरि उत्कृष्ट प्रतिभा पुरस्कार-२०८०’ प्रदान गरिएकाे छ।
Whatsapp
बिमा अभिकर्तासँग एक घण्टा गफ गर्नुस्, बाँच्नुमा भन्दा मर्नुमा फाइदा देखाउँछन्!
कला/साहित्य
Clock २७ माघ २०८१ | २ मिनेट पाठ
बिमा अभिकर्तासँग एक घण्टा गफ गर्नुस्, बाँच्नुमा भन्दा मर्नुमा फाइदा देखाउँछन्!
होस् कि नहोस् जम्मा गर्नुमा फाइदा देखाउँछन्, उनकै अफिसको फारम भर्नुमा फाइदा देखाउँछन्। बिमा अभिकर्तासँग एक घण्टा गफ गर्नुस्, बाँच्नुमा भन्दा मर्नुमा फाइदा देखाउँछन्।
Whatsapp
कथाकार गोपी मैनालीको ‘विशृङ्खलित सपना’ को परिचर्चा
कला/साहित्य
Clock २७ माघ २०८१ | १ मिनेट पाठ
कथाकार गोपी मैनालीको ‘विशृङ्खलित सपना’ को परिचर्चा
साहित्यिक पत्रकार संघले कथाकार गोपी मैनालीको कथासंग्रह ‘विशृङ्खलित सपना’ को परिचर्चा गरेकाे छ।
Whatsapp
हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलनको तयारी तीव्र
कला/साहित्य
Clock २७ माघ २०८१ | २ मिनेट पाठ
हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलनको तयारी तीव्र
हिमवत्खण्डका नेपाली भाषीको भाषा, साहित्य, कला तथा संस्कृतिबारे विचार-मन्थन गर्ने उद्देश्यले ‘हिमवत्खण्ड कला-साहित्य-संस्कृति सम्मिलन’ आयोजना हुने भएको छ।
Whatsapp
‘सम्झौता गरे जेल पनि स्नेही बन्छ’
कला/साहित्य
Clock २६ माघ २०८१ | ४ मिनेट पाठ
‘सम्झौता गरे जेल पनि स्नेही बन्छ’
तारा राई माओवादी विद्रोहमा प्रत्यक्ष सहभागी बनेकी र आफ्नो लेखनमा उक्त विद्रोहका नखुलेका पाटा खुलाउने लेखक हुन् ।
Whatsapp
नेपाली समय
कला/साहित्य
Clock २६ माघ २०८१ | ७ मिनेट पाठ
नेपाली समय
मध्यदिनमा नयाँ सडक गेटछेउमा एक जना साथीलाई कुर्दै थिएँ। उनले दिउँसो तीन बजे आइपुग्छु भन्थे, साढे तीन बजेसम्म पनि आइपुगेनन्।
Whatsapp
फिल्म ‘रंगी’ ले पायाे ‘युनिभर्सल’ सर्टिफिकेट
कला/साहित्य
Clock २५ माघ २०८१ | १ मिनेट पाठ
फिल्म ‘रंगी’ ले पायाे ‘युनिभर्सल’ सर्टिफिकेट
सान्भी इन्टरटेनमेन्ट प्रालिको व्यानरमा निर्माण भएको फिल्म ‘रंगी’ ले केन्द्रीय चलचित्र जाँचपास समिति (सेन्सर बोर्ड) बाट ‘यू’ अर्थात ‘युनिभर्सल’ सर्टिफिकेट पाएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस