सुर्खेत - रत्नराजमार्गको छिन्चुनजिकै आइतबार बिहान मिनी ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। दुई घाइते भएका छन्।
रत्नराजमार्गको सानो हर्रेमा भे१ख १३७२ नम्बरको ट्रक दुर्घटना हुँदा जर्बुटा–१ का लक्ष्मीप्रसाद तिवारीको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्रकधनी केशव तिवारी र सहचालक पूर्णबहादुर सुनार घाइते भएका छन्। ट्रक सडकबाट करिब चार सय मिटर तल खसेको छ।