पछिल्लो २४ घण्टामा ३ हजार ५ सय ५६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १५ सय ३ जना कोरोना मुक्त भएका छन् भने १८ जनाको मृत्यु भएको छ। अहिले देशभर सक्रिय संक्रमितको संख्या ३५ हजार ९ सय १५ रहेको छ। हालसम्म संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ रहेको छ। जम्मा मृत्यु हुनेको संख्या ६ सय ६३ रहेको छ।
अर्को समाचार
पछिल्लो २४ घण्टामा थपिए ३ हजार ५ सय ५६ कोरोना संक्रमित
अर्को समाचार
२४ घण्टामा थपिए २ हजार ६३८ कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा २ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १३ हजार ९४७ जनको पिसिआर परीक्षण गर्दा २ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका हुन्।
यस्तै, कोरोना मुक्त हुनेको संख्या २ हजार १७४ जना कोरोना मुक्त भएका छन् भने १२ जनाको मृत्यु भएको छ।
अहिले देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ३ सय ६७ रहेको छ।
हालसम्म संक्रमितको संख्या १ लाख १७ हजार ९ सय ९६ रहेको छ। जम्मा मृत्यु हुनेको संख्या ६ सय ७५ रहेको छ।

यो पनि पढौँ
ट्रेन्डिङ