नेपालमा कोरोना भाइरस संक्रमण दर बढ्दै गएको छ। स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकले पछिल्लो २४ घण्टामा अर्थात् सोमबार परीक्षण गरिएकामध्ये १५.४ प्रतिशतमा संक्रमण देखिएको छ।
दलका नेताहरूको सत्ता र व्यक्तिगत स्वार्थ टकरावले मुलुकको राजनीति थप अस्थिर बन्न पुग्यो। प्रमुख दलका शीर्ष नेता रोग र भोकबाट आक्रान्त जनतालाई बेवास्ता गर्दै सत्ता मोह र व्यक्तिगत स्वार्थमै रमाइरहे ।
स्वास्थ्य अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा दक्षिण कोरियामा ३६ हजार ३६२ जना नयाँ सङ्क्रमित भएका छन्। अघिल्लो दिन २७ हजार ४४३ जना नयाँ सङ्क्रमित थपिएका थिए।