पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार ४०९ कोरोना संक्रमित थपिएका छन्। काठमाडौं १ हजार ११६, भक्पुर १३० र ललितपुरमा १६३ संक्रमित थपिएका हुन्।
देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ। हाल क्वारेन्टिनमा ४ हजार ७०३ जना रहेका छन्।
देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ५३ पुगेको छ। हाल क्वारेन्टिनमा ४ हजार ७०३ जना रहेका छन्।