पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ हजार १७ कोरोना संक्रमित थपिएका छन्। काठमाडौं ७८३, भक्पुर ११६ र ललितपुरमा ११८ संक्रमित थपिएका हुन्।
देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ पुगेको छ। हाल क्वारेन्टिनमा ४ हजार २२१ जना रहेका छन्।
देशभर सक्रिय संक्रमितको संख्या २२ हजार ७०९ पुगेको छ। हाल क्वारेन्टिनमा ४ हजार २२१ जना रहेका छन्।