भद्रपुर, फागुन ९- सङ्घीय लिम्बुवान राज्य परिषद् क्रान्तिकारीले भोलिदेखि गर्ने भनिएको अनिश्चितकालीन हड्ताल फिर्ता लिएको छ। लिम्बुवानवासी जनताको भावनालाई मध्यनजर गरी बन्द फिर्ता लिएको परिषद्का अध्यक्ष मिसेकहाङ थाम्सुहाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
उक्त विज्ञप्तिमा लिम्बुवानद्वारा पुनर्जागरण आन्दोलन गरिने उल्लेख गरिएको छ।
उनीहरूले सरकारी, गैरसरकारी र व्यक्तिगत बोर्डहरूमा समेत लिम्बुवान राज्य लेख्न आग्रह गरेका छन्। रासस
उक्त विज्ञप्तिमा लिम्बुवानद्वारा पुनर्जागरण आन्दोलन गरिने उल्लेख गरिएको छ।
उनीहरूले सरकारी, गैरसरकारी र व्यक्तिगत बोर्डहरूमा समेत लिम्बुवान राज्य लेख्न आग्रह गरेका छन्। रासस