नागरिक र रिपब्लिका वैशाख ११ देखि
०५ वैशाख २०६६
•
३ मिनेट पाठ
नागरिक र रिपब्लिका वैशाख ११ देखि
काठमाडौं वैशाख ५ (नागरिक) नेपाल रिपब्लिक मिडियाले आफ्ना दुई राष्ट्रिय दैनिकहरु नागरिक र रिपब्लिका अंग्रेजी वैशाख ११ गतेदेखि प्रकाशन गर्ने भएको छ।




मिडिया अध्यक्ष हेमराज ज्ञवाली र प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले आइतबार एक विज्ञप्ति जारी गरी यी नयाँ प्रकाशनहरुले सकारात्मक र रचनात्मक पत्रकारिताको नयाँ सुरुवात् गर्ने दृढता व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएको छ- 'राष्ट्रका प्रतिष्ठित तथा व्यवसायिक पत्रकारहरु र नेपालमा व्यवसायिक दैनिक पत्रिका सुरुवात गर्ने प्रकाशन समूहको यो अद्वितीय सङ्गमले पाठकहरुको चाहना अनुरुप निष्पक्ष निडर र उत्कृष्ट पत्रकारिताको नयाँ जग बसाल्दै सकारात्मक र रचनात्मक पत्रकारिताको नयाँ सुरुवात गर्ने प्रतिज्ञा सहित हामी उपस्थित हुने जानकारी गराउँछौं।'

नेपाली राष्ट्रिय दैनिकको सम्पादन नारायण वाग्लेले गर्दै छन् भने अंग्रेजी दैनिक रिपब्लिकाका सम्पादक अमित ढकाल छन्। त्यसैगरी प्रतीक प्रधानले समूह सम्पादकको जिम्मेवारी वहन गर्दैछन्। वाग्ले यसअघि कान्तिपुर दैनिकका सम्पादक थिए। उनी जनमञ्च साप्ताहिकबाट पत्रकारितामा प्रवेश गरेका हुन्। ढकाल दी काठमाडौं पोष्टमा समाचार सम्पादकका रुपमा क्रियाशील थिए। उनी 'दि एभरेष्ट हेराल्ड' मार्फत २०५२ देखि पत्रकारितामा क्रियाशील छन्। प्रधान यसअघि 'दी काठमाडौँ पोस्ट' का सम्पादक थिए।

प्रकाशनका अध्यक्ष हेमराज ज्ञवाली र प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली कान्तिपुर पब्लिकेसन्सको सुरुका दिनदेखि क्रमशः अध्यक्ष र निर्देशकका रुपमा थिए। दुबै गत वर्ष कान्तिपुरबाट अलग्गिएका हुन्।

विज्ञप्तिमा नेपाली र अंग्रेजी दैनिकहरु सम्पूर्णरुपमा बेग्ला बेग्लै परिचय चरित्र र मिठास लिएर पाठकहरुको समाचार-तृष्णालाई तृप्ति दिलाउँदै एक सम्पूर्ण पत्रिकाका रुपमा बजारमा आउन लागेको उल्लेख गर्दै यस क्षणमा आफूहरुहामीलाई व्यवसायिक प्रकाशक र पत्रकारहरुको बलियो समूहको रुपमा पहिल्यैदेखि नै चिन्ने पढ्ने र रुचाउने सम्पूर्ण पाठकहरुको माया र विश्वासको डोरी पुनः जोडिनेमा हामी विश्वस्त व्यक्त गरिएको छ ।

'सम्पूर्ण पाठकहरुको विश्वास र भरोसाको एक भरपर्दो सेतु बन्दै चाँडै नै यी प्रकाशनहरु देशको पत्रकारिता क्षेत्रमा एक उज्वल नक्षत्र भएर स्थापित हुने दृढ विश्वास यस प्रकाशनले लिएको सबैमा जानकारी गराउँछौं' विज्ञप्तिमा उल्लेख छ।
अर्को समाचार
नागरिक र रिपब्लिका वैशाख एघारदेखि
०५ वैशाख २०६६
•
३ मिनेट पाठ
नागरिक र रिपब्लिका वैशाख एघारदेखि





काठमाडौं,  वैशाख ५ (नागरिक)- नेपाल रिपब्लिक मिडियाले आफ्ना दुई राष्ट्रिय दैनिकहरू नागरिक र रिपब्लिका (अंग्रेजी) वैशाख ११ देखि प्रकाशन गर्ने भएको छ। प्रकाशन अध्यक्ष हेमराज ज्ञवाली र प्रबन्ध निर्देशक विनोदराज ज्ञवालीले एक विज्ञप्ति जारी गरी यी नयाँ प्रकाशनहरूले सकारात्मक र रचनात्मक पत्रकारिताको नयाँ सुरुवात् गर्ने दृढता व्यक्त गरेका छन्।

विज्ञप्तिमा भनिएको छ- 'राष्ट्रका प्रतिष्ठित तथा व्यवसायिक पत्रकारहरू र नेपालमा व्यवसायिक दैनिक पत्रिका सुरुवात गर्ने प्रकाशन समूहको यो अद्वितीय सङ्गमले पाठकहरूको चाहना अनुरुप निष्पक्ष, निडर र उत्कृष्ट पत्रकारिताको नयाँ जग बसाल्दै सकारात्मक र रचनात्मक पत्रकारिताको नयाँ सुरुवात गर्ने प्रतिज्ञासहित हामी उपस्थित हुने जानकारी गराउँछौं।'
नागरिकको सम्पादन नारायण वाग्लेले गर्दैछन् भने अंग्रेजी दैनिक रिपब्लिकाका सम्पादक अमित ढकाल छन्। वाग्ले यसअघि कान्तिपुर दैनिकका सम्पादक थिए भने ढकाल दी काठमाडौं पोष्टमा समाचार सम्पादकका रुपमा क्रियाशील थिए।

प्रकाशनका अध्यक्ष हेमराज ज्ञवाली र प्रबन्ध निर्देशक विनोदराज ज्ञवाली कान्तिपुर पब्लिकेसन्सको सुरुका दिनदेखि क्रमशः अध्यक्ष र निर्देशकका रुपमा थिए। दुबै गत वर्ष कान्तिपुरबाट अलग्गिएका थिए।

विज्ञप्तिमा नेपाली र अंग्रेजी दैनिकहरू सम्पूर्ण रुपमा बेग्लाबेग्लै परिचय, चरित्र र मिठास लिएर पाठकहरूको समाचार-तृष्णालाई तृप्ति दिलाउँदै एक सम्पूर्ण पत्रिकाका रुपमा बजारमा आउन लागेको उल्लेख गर्दै यस क्षणमा आफूहरू हामीलाई व्यवसायिक प्रकाशक र पत्रकारहरूको बलियो समूहको रुपमा पहिल्यैदेखि नै चिन्ने, पढ्ने र रुचाउने सम्पूर्ण पाठकहरूको माया र विश्वासको डोरी पुनः जोडिने विश्वास व्यक्त गरिएको छ।
'सम्पूर्ण पाठकहरूको विश्वास र भरोसाको एक भरपर्दो सेतु बन्दै चाँडै नै यी प्रकाशनहरू देशको पत्रकारिता क्षेत्रमा एक उज्वल नक्षत्र भएर स्थापित हुने दृढ विश्वास यस प्रकाशनले लिएको सबैमा जानकारी गराउँछौं', विज्ञप्तिमा उल्लेख छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ९ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ९ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस