कोरोनासँग मिल्दो लक्षण भएका सप्तरीका तीन जनाको एकै दिन मृत्यु भएको छ। सप्तरीको रुपनी गाउँपालिका–५, राजगढ गाउँपालिका ६ र डाक्नेश्वरी नगरपालिका ९ का तीन जनाको वुधबार बिहान मृत्यु भएको हो।
सोमबार राति आएको अविरल वर्षाका कारण पहिरोले घर बगाउँदा रुकुम पश्चिममा दुईजनाको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–९, का हस्तबहादुर सुनारको घर पहिरोले बगाउँदा रातिसँगै सुतेका २२ वर्षीय नवीनकुमार र १६...
तीन वर्षको अवधीमा विपदबाट जिल्लाका ८३ जना नागरिकले ज्यान गुमाएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटले दिएको जानाकारी अनुसार आर्थिक वर्ष २०७४/०७५ मा ३ जनाको मृत्यु भएको थियो भने १ जना घाइते भएका थिए...
अघिल्लो साँझ ट्याक्टर दुर्घटनामा परेर गम्भीर घाइते भएका एकको उपचारको क्रममा मृत्यु भएको छ । बिहीबार साँझ ५ बजेर ३० मिनेटमा को२त ५१८२ नं. को ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका जिल्लाको बेलका नगरपालिका...
सर्पले टोकेर बैतडीमा एक किशोरीको मृत्यु भएको छ । पञ्चेश्वर गाउँपालिका–२ महाकालीकी १७ वर्षीया भागरथी चन्दको सर्पले टोकेर मृत्यु भएको हो । उनलाई घरको आगनमा मंगलबार बेलुका सर्पले टोकेको र उपचारको लागि ल...
कोरोना भाइरस (कोभिड-१९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७५ हजार ९५५ पुगेको छ । साथै यस संक्रमणबाट विश्वभर १ करोड ३२ लाख ४२ हजार ६९३ जना संक्रमित भएका विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) द्...
अविरल वर्षा संगै आएको पहिरोका कारण तनहुँमा १० जनाको मृत्यु भएको छ । पहिरोका कारण २ जना वेपत्ता भएका छन् भने दुई जना घाइते छन् । सोमबार बिहान गएको बाढीपहिरोका व्यास नगरपालिकामा ४ जना, ऋषिङ गाउँपालिकाम...